10/06/2025
🎥✨ Veo 3 AI + Tamang Vibes!
ह्लास्सो फ्याफूल्ला कान चाजी हो? 😄
यो प्रश्नसँगै सुरु भएको हाम्रो सांस्कृतिक यात्रा — जहाँ तामाङ संस्कृतिको मौलिकता र नयाँ प्रविधिको मेल छ।
🪘 तामाङ पहिरन, रमाइलो सेलो, अनि कलात्मक डिजिटल टच —
संस्कृतिलाई रमाइलो शैलीमा देखाउने सानो प्रयास ❤️
👇 तपाईंलाई कस्तो लाग्यो यो भिजुअल अनुभव?
Like, Comment, र Share गर्नुहोस् 🙏