Janata Post HD

Janata Post HD “A disciplined mind brings happiness.”
(2)

गणेश आशिर्वाद सदैव 🙏मनमा शान्ति, घरमा समृद्धि, र जीवनमा आनन्द भरियोस्।🌿
30/11/2025

गणेश आशिर्वाद सदैव 🙏
मनमा शान्ति, घरमा समृद्धि, र जीवनमा आनन्द भरियोस्।🌿

गौतम बुद्धका २० महान भनाईहरुगौतम बुद्ध गौतम गोत्रमा आजभन्दा ५ सय ६३ इसाईपूर्वमा नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनलाई ...
30/11/2025

गौतम बुद्धका २० महान भनाईहरु

गौतम बुद्ध गौतम गोत्रमा आजभन्दा ५ सय ६३ इसाईपूर्वमा नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनलाई बुद्ध धर्मका प्रणेता मान्ने गरिन्छ ।

बोधि अर्थात् अन्तिम सत्यको साक्षात्कार गरेको हुनाले उनलाई बुद्ध भनिएको हो । उनले राजकुमार भएर पनि राज्यको सुखसयल त्यागेर जप,तप र साधनाको लागि हिँडेका थिए ।

उनको बास्तविक नाम सिद्धार्थ गौतम थियो । वैशाख शुक्ल पूर्णिमाको दिन पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट उनी जन्मिएका थिए ।

गौतम बुद्धका २० महान भनाईहरु

१. लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।

२. शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।

३. शान्ती मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।

४. यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छाै भने तिमीले कहिल्यै अरुलाई चोट दिन सक्दैनौ ।

५. खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।

६. जसले अर्काको ईष्या गर्छ त्यसले मनको शान्ती पाउँदैन ।

७. एक जग पानी थोपा-थोपा मिलेर भरिन्छ ।

८. अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ ।

९. प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।

१०. जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।

११. रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो ।

१२. भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।

१३. तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ ।

१४. हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैले गर्छ ।

१५. राम्रो भुक्दैमा कुकुर राम्रो मनिन्न र राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन ।

१६. जो मुर्ख साचाे धर्म जान्दैन त्यसका लागि जीवन लामो हुन्छ ।

१७. आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो ।

१८. हामी जे सोच्छौँ त्यहि बन्छौँ ।

१९. सबै भन्दा अध्याँरो रात अज्ञानता हो ।

२०. खोक्रा शब्दहरु भन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ ।

पाथिभरा माताको कृपा रहिरहोस्।सबैको कल्याण होस् 🙏✨
30/11/2025

पाथिभरा माताको कृपा रहिरहोस्।
सबैको कल्याण होस् 🙏✨

रक्षा गर्नुस् भगवान: हिजो शनिबार १,८७५ जना भक्तजनहरुले पाथीभराको दर्शन गरेका छन् । ❤️🙏
30/11/2025

रक्षा गर्नुस् भगवान: हिजो शनिबार १,८७५ जना भक्तजनहरुले पाथीभराको दर्शन गरेका छन् । ❤️🙏

ताप्लेजुङकी पाथीभरा माताले सबैको कल्याण गरुन् ।🌿जय पाथीभरा आमा ❤️🙏
29/11/2025

ताप्लेजुङकी पाथीभरा माताले सबैको कल्याण गरुन् ।🌿
जय पाथीभरा आमा ❤️🙏

Saturday Morning & Statue of Kaal Bhairav at Basantapur, Kathmandu. ❤️🙏
29/11/2025

Saturday Morning & Statue of Kaal Bhairav at Basantapur, Kathmandu. ❤️🙏

श्री गणेशाय: नम: ❤️🙏जय गणेश भगवान सबैको कल्याण गर्नुस् 🌻भगवान् गणेशलाई विघ्नहर्ता, बुद्धि र सफलता दिने देवता मानिन्छ । उ...
28/11/2025

श्री गणेशाय: नम: ❤️🙏

जय गणेश भगवान सबैको कल्याण गर्नुस् 🌻

भगवान् गणेशलाई विघ्नहर्ता, बुद्धि र सफलता दिने देवता मानिन्छ । उहाँको हातमा मोदक (लड्डु), पाश र अंकुश छन् । कमलको आसनमा विराजमान हुनुहुन्छ र उज्यालो प्रभामण्डलले उहाँको दिव्यता झल्काउँछ ।

चित्रमा भगवान गणेशको मनमोहक प्रतिमा देखाइएको छ ।
दर्शन गर्नुस पुन्य प्राप्त हुन्छ । 🙏❤️🙏

त्यो मान्छे समर्थ हो जुन यो मान्छ कि उ समर्थछ ।❤️🙏
28/11/2025

त्यो मान्छे समर्थ हो जुन यो मान्छ कि उ समर्थछ ।❤️🙏

मनैदेखि पाथीभरा माता दर्शन गरौँ 🙏🏽
28/11/2025

मनैदेखि पाथीभरा माता दर्शन गरौँ 🙏🏽

ससारमा तीन चीज़हरु कहिल्यै लामो समय सम्म लुकेर बस्न सक्तैन, पहिलो हो सूर्य, दोश्रो हो चन्द्रमा र तेश्रो हो सत्य।❤️🙏
28/11/2025

ससारमा तीन चीज़हरु कहिल्यै लामो समय सम्म लुकेर बस्न सक्तैन, पहिलो हो सूर्य, दोश्रो हो चन्द्रमा र तेश्रो हो सत्य।❤️🙏

आज शुक्रबार, हनुमान भगवानका आशीर्वादले तपाईँको दिन शुभ रहोस् ।❤️🙏
28/11/2025

आज शुक्रबार, हनुमान भगवानका आशीर्वादले तपाईँको दिन शुभ रहोस् ।❤️🙏

ॐ श्री कालभैरवाय नमः
27/11/2025

ॐ श्री कालभैरवाय नमः

Address

109 Guildford Drive
Birmingham
B192LZ

Alerts

Be the first to know and let us send you an email when Janata Post HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janata Post HD:

Share