Buddhist Network

Buddhist Network “Better than a thousand hollow words, is one word that brings peace.”
(8)

04/09/2026

अरूले तिमीलाई के गर्छन् भन्नेभन्दा, तिमीले अरूलाई के गर्छौ भन्ने महत्वपूर्ण छ। 🪷

केही नयाँ सोंच लिनुहोस्
03/09/2026

केही नयाँ सोंच लिनुहोस्

धनले सबै कुरा किन्न सकिँदैन,तर शान्त मनले जीवनलाई सुन्दर बनाउन सक्छ। 🙏बौद्धनाथ स्तूपको दर्शनलेतपाईंको मनमा शान्ति र हृदय...
02/09/2026

धनले सबै कुरा किन्न सकिँदैन,
तर शान्त मनले जीवनलाई सुन्दर बनाउन सक्छ। 🙏

बौद्धनाथ स्तूपको दर्शनले
तपाईंको मनमा शान्ति र हृदयमा करुणा जागोस्। 🪷❤️

नमो बुद्धाय 🙏

जो ब्याक्ति आफ्‌नो रिसलाई नियन्त्रण गर्न सक्छ, उसलाई कहिले पनि दुःख हुँदैन ।~ गौतम बुद्ध
02/09/2026

जो ब्याक्ति आफ्‌नो रिसलाई नियन्त्रण गर्न सक्छ, उसलाई कहिले पनि दुःख हुँदैन ।
~ गौतम बुद्ध

आज घरमै बसेरश्री गणेश भगवानको दर्शन गर्नुहोस्‌ 🙏❤️
02/09/2026

आज घरमै बसेर
श्री गणेश भगवानको दर्शन गर्नुहोस्‌ 🙏❤️

01/09/2026
ॐ आः हूँ बज्र गुरु पद्म सिद्धि हूँ 🙏गुरु रिन्पोछेको दिव्य कृपालेतपाईंको जीवनमा शान्ति, सुख, समृद्धि र सफलता छाओस्।सबै दु...
30/08/2026

ॐ आः हूँ बज्र गुरु पद्म सिद्धि हूँ 🙏

गुरु रिन्पोछेको दिव्य कृपाले
तपाईंको जीवनमा शान्ति, सुख, समृद्धि र सफलता छाओस्।
सबै दुःख, बाधा र नकारात्मकता हटेर
ज्ञान, करुणा, सद्बुद्धि र सकारात्मक ऊर्जाले जीवन भरिपूर्ण बनोस्। ❤️🙏

बौद्धनाथ स्तूपको पवित्र ऊर्जा रभगवान् बुद्धको करुणामय आशीर्वादलेतपाईंको जीवनमा शान्ति, सुख, समृद्धि र सकारात्मक ऊर्जा भर...
29/08/2026

बौद्धनाथ स्तूपको पवित्र ऊर्जा र
भगवान् बुद्धको करुणामय आशीर्वादले
तपाईंको जीवनमा शान्ति, सुख, समृद्धि र सकारात्मक ऊर्जा भरियोस्। 🌿✨

मनमा शान्ति,
हृदयमा करुणा,
कर्ममा सद्भाव
र जीवनमा सफलताको उज्यालो छाओस्। 🪷

बुद्धं शरणं गच्छामि। 🙏
सबै प्राणी सुखी होऊन्। 🕊️

— Buddhist Network 🪷

रसुवा बाढीपहिरोप्रति हार्दिक श्रद्धाञ्जली
28/08/2026

रसुवा बाढीपहिरोप्रति हार्दिक श्रद्धाञ्जली

जीवनको साँचो अर्थमनको शान्तिमा हुन्छधन र शक्ति भन्दासन्तोष ठूलो हुन्छ
26/08/2026

जीवनको साँचो अर्थ
मनको शान्तिमा हुन्छ
धन र शक्ति भन्दा
सन्तोष ठूलो हुन्छ

Address

109 Guildford Drive
Birmingham
B192LZ

Alerts

Be the first to know and let us send you an email when Buddhist Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddhist Network:

Shortcuts

Share