Daily Meme

Daily Meme Born to express, not to impress.

28/07/2026

यदि ५ वटा बिरालोले ५ वटा मुसा ५ मिनेटमा मार्छन् भने...
१०० वटा मुसा १०० मिनेटमा मार्न कति वटा बिरालो चाहिन्छ?
(If 5 cats can catch 5 mice in 5 minutes...
How many cats are needed to catch 100 mice in 100 minutes?)

10/07/2026

बाइक मा व्हील लक लगाउँदै मा आत्मदाह गर्ने लाई कठै चाहि भनिँदैन। तर अरुनै कारण हाे भने छानबिन हाेस्, दाेषिलाई कारवाहि हाेस्।

09/06/2026

अब साँच्चै सरकारले दरबार हत्याकाण्ड अघि बढायो भने यी १० वटा मूल प्रश्नहरूको जवाफ खोज्नुपर्ने छ ।

१. त्यसदिन वीरेन्द्रका परिवारका सदस्य सबै मारिनु संयोग मात्र थियो ?

२. उभिनै नसकेपछि चार जनाले खोपीमा पुर्‍याएका युवराज दीपेन्द्र एकैछिनमा कसरी दुई–दुई वटा बन्दूक बोकेर प्रकट भए ?

३ .केहीबेर अघि लुगा खोल्न समेत नसकेका दीपेन्द्र केही मिनेटमा आर्मीको कम्ब्याट ड्रेसमा कसरी फिट भएर आए ?

४ .दीपेन्द्रका भाइ निराजनलाई कतिबेला कसरी गोली लाग्यो ?

५ .दीपेन्द्र आफैंलाई गोली कसरी लाग्यो ?

६ .घाइतेलाई नारायणहिटीबाट नजिक रहेका वीर, टिचिङ जस्ता अस्पतालमा नलगेर छाउनीमा किन पुर्‍याइयो ?

७ .त्यसदिनको जमघटमा अनुपस्थित धीरेन्द्रकी श्रीमती प्रेक्षाको हत्याकाण्डको पाँच महिनापछि रारातालमा दुर्घटनामा ज्यान जानु संयोग नै थियो ?

८ .तीन दिनका लागि राजा घोषणा गरिएका दीपेन्द्र २२ गतेसम्म जीवित थिए ?

९ .मृतकहरूको शव परिक्षण किन गरिएन ?

१०. हत्याकाण्ड भएको त्रिभुवन सदन किन भत्काइयो ?

07/05/2026

बोल्नेहरूले संसार हल्लाउलान्, तर सुन्ने र सोच्नेहरूले संसार बुझेका हुन्छन्। कहिलेकाहीँ मौनता जवाफ होइन, एउटा गहिरो प्रश्न हो।

03/05/2026

"मान्छेको भिडमा हराउनु सजिलो छ, तर आफ्नै सोचको गहिराइमा आफूलाई भेट्टाउन निकै कठिन।”

Address

Brinsley

Website

Alerts

Be the first to know and let us send you an email when Daily Meme posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Daily Meme:

Shortcuts

Share