Nepal Update News

Nepal Update News Nepal Update
सबै कुरा एकै ठाउमा
(4)

18/08/2026

कालाेबजारी विरूद्द सरकार सँगै सबै पक्ष एकजुट हुनु अनिवार्य छ ।

जहाज कसकाे हाे भन्ने खुल्न बाँकी छ । आक्रमण कसले गरेकाे हाे भन्ने पनि खुलेकाे छैन । घटनाकाे स्वतन्त्र पुष्ट हुन बाँकी रह...
18/08/2026

जहाज कसकाे हाे भन्ने खुल्न बाँकी छ । आक्रमण कसले गरेकाे हाे भन्ने पनि खुलेकाे छैन । घटनाकाे स्वतन्त्र पुष्ट हुन बाँकी रहेकाे अन्तराष्ट्रिय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।
# # State of Hormuz
US and Iran
on a ship

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज खोल्ने प्रयासमा बाधा उत्पन्न गर्न खाेजे ओमानमाथि बम खसाल्ने चेतावन...
18/08/2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज खोल्ने प्रयासमा बाधा उत्पन्न गर्न खाेजे ओमानमाथि बम खसाल्ने चेतावनी दिएका छन् ।

17/08/2026

नागपंचमीमा नागका कुरा । वास्तवमा सर्प हाम्राे शत्रु मात्र हाेइन । सबै सर्प विषालु हुँदैनन् तर, यसलाइ चलाउने जिस्काउने गरेमा आत्मरक्षाका लागि टाेक्न सक्छ ।

यस वर्षकाे साउन महिनाभरमा १ लाख २५ हजार बढी मानिसले रेसुङ्गाकाे दर्शन गरेका छन् ।
17/08/2026

यस वर्षकाे साउन महिनाभरमा १ लाख २५ हजार बढी मानिसले रेसुङ्गाकाे दर्शन गरेका छन् ।

16/08/2026

देउवा कांग्रेसभित्र अर्काे लफडा परेकाे छ । भेलाकाे प्रस्तावमा प्रयाेग भएकाे धर्मसम्बन्धी भाषामा नेता विमलेन्द्र निधीले असन्तुष्ट जनाएका हुन् । उनी मंचमा कागज खाेस्न पुगेपछि अर्का नेता प्रकाशसरण महतले तानेर मंचतर्फ लगेका थिए ।

नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले जनताले अन्त भाेट हालेर गरेकाे गल्ती सच्याउनुपर्ने बताएका छन् । साथै उनले 'हामी' ...
16/08/2026

नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले जनताले अन्त भाेट हालेर गरेकाे गल्ती सच्याउनुपर्ने बताएका छन् । साथै उनले 'हामी' पनि सच्चिएर अघि बढ्नुपर्छ भनेका छन् ।

ग्यास सिलिण्डर लिन राष्टिय परिचयपत्र वा नागरिकता लिएर जानुपर्ने सुचना देखेपछि सर्वसाधारणले यसकाे चर्काे विराेध गरेका छन्...
16/08/2026

ग्यास सिलिण्डर लिन राष्टिय परिचयपत्र वा नागरिकता लिएर जानुपर्ने सुचना देखेपछि सर्वसाधारणले यसकाे चर्काे विराेध गरेका छन् ।

देशभर भाइरल ज्वराेका बिरामी बढेका छन् । भाइरल सरूवा राेग भएकाेले सतर्कता अपनाउन डाक्टरहरूकाे सुझाव छ ।
16/08/2026

देशभर भाइरल ज्वराेका बिरामी बढेका छन् । भाइरल सरूवा राेग भएकाेले सतर्कता अपनाउन डाक्टरहरूकाे सुझाव छ ।

16/08/2026

विदेशिने क्रम ह्ववात्तै बढेकाे छ । तीन महिनामा २ लाख ११ हजार बढीले श्रम स्वीकृति लिएका छन् ।

Address

Strathnairn Street
Cardiff
CF243JP

Telephone

+918221080761

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Update News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share