We Nepali

We Nepali News portal based in Nepali diaspora in the UK and around the globe Registered in England, Registered No.: 8947559.

युकेमा नेपालीको आवादीसँगै मिडियाको खाँचो बढ्दो छ । त्यो खाँचो पूर्तिका विभिन्न प्रयत्न पनि भइरहेका छन् । तथापि युकेवासी नेपालीको दुःख–सुख, पीर–व्यथा, आँशु–हाँसोलाई समेट्न सक्ने मिडियाको खाँचो अहिले पनि टड्कारो छ । हामी त्यही आवश्यकतालाई पूरा गर्ने उद्देश्यले तपाईहरुको सेवामा खडा भएका छौँ ।

हामी हाम्रो समाजभित्रका प्रगति, उन्नतिका कुरालाई दुनियाँमाझ फिँजाउने छौँ । हामीभित्रको विकृति, विसंगति र कमज

ोरीलाई उजागर गरेर समाधान खोज्ने र सच्याउने कोसिस गर्नेछौँ ।

बेलायतमा जीवनयापन गर्नेक्रममा आइपर्ने विभिन्न आयामहरुका बारेमा सम्बन्धित विषयका अनुभवी र सकेसम्म जानकारबाट यहाँ बस्ने नेपालीहरुलाई सकेसम्म बढीभन्दा बढी सूचना र विश्लेषण सम्प्रेषण गरी लाभान्वीत गराउने छौँ । आशा छ हाम्रो प्रयासमा यहाँहरुको पनि साथ सहयोग पक्कै रहने छ ।

यस वेभसाइट वीनेपाली डटकम लिमिटेडमार्फत सञ्चालित छ । सो लिमिटेडमा नेपाल तथा बेलायतमा पत्रकारिता तथा वेभ दुनियाँमा अनुभवी उत्साही टीम आवद्ध छ ।

WeNepali.com website is owned, managed and operated by WeNepali.com Ltd. Registered Address: 13 Bondfield Walk, Dartford, Kent, DA1 5JS.

चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
31/12/2025

चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान

काठमाडौँ । ‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तर...

‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
30/12/2025

‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय

लन्डन । भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आइरहेको प्रतिभा सम्मान र प्रतिभा प.....

नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
30/12/2025

नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपालमा आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरु...

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
30/12/2025

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८.....

30/12/2025

Tamu Lhochhar Celebration at BCCUK

नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
30/12/2025

नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै

तमु ल्होसारको रौनक काठमाडौँ, १५ पुसः गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा काठमाडौँमा मङ्गलबार गुरुङ रा....

नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
29/12/2025

नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै

काठमाडौँ । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन.....

इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
29/12/2025

इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भ...

बेलायत निवासी साहित्यकार केदार संकेतको 'अन्तिम साँझ' कथासङ्ग्रह लोकार्पण
29/12/2025

बेलायत निवासी साहित्यकार केदार संकेतको 'अन्तिम साँझ' कथासङ्ग्रह लोकार्पण

लन्डन । बेलायत निवासी साहित्यकार केदार सङ्केतको 'अन्तिम साँझ'कथासङ्ग्रह विमोचन गरिएको छ । ललितपुर मानभवनको अइला ...

28/12/2025

तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार

इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
28/12/2025

इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत.....

रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
28/12/2025

रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषय...

Address

Dartford
DA15JS

Alerts

Be the first to know and let us send you an email when We Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to We Nepali:

Share