28/07/2017
काठमाडौं,साउन १३ – प्रहरीले काठमाडौंको जोरपाटी र नयाँबस्तीबाट यौनधन्दामा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ । जोरपाटी र नयाँबस्ती क्षेत्रमा गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने दोलखा शैलुङ–३ का ४० वर्षीय निमा तामाङ र नारायणटार