Anmol Media

Anmol Media A trusted online media.

काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँ...
12/08/2025

काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ । मेयर बालेन शाहले आज फाइटर ढांटलाई दुई लाख रुपैंया नगद दिदै सम्मान गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले श्रीमानको न्यायका लागि अन्तिमसम्म ल*ड्ने बताएकी छन् । जिल्ला अदालत ...
11/08/2025

रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले श्रीमानको न्यायका लागि अन्तिमसम्म ल*ड्ने बताएकी छन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले आज रास्वपाका सभापति लामिछानेलाई थुनामै पठाउने आदेश जारी गरेपछि निकिताले यस्तो बताएकी हुन् ।
सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ गतेदेखि रूपन्देही कारागारमा रहेका भने उनले आफुलाई धरौटीमा रिहा गरियोस भन्दै साउन १९ गते अदालतमा निवेदन दिएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको शैक्षिक संवाद कार्यक्रममा बोल्दै "माओवादीका छोराछोरीले सरकारी स्...
07/08/2025

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको शैक्षिक संवाद कार्यक्रममा बोल्दै "माओवादीका छोराछोरीले सरकारी स्कुल पढ्नुपर्ने र विदेश जान नपाउने निर्णय गर्छौं" भनेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज भैरहवा कारा*गारमा रास्वपा सभापति रवि लामिछानेलाई भेट्दै पन्चायतकाल भन्दा बढि...
07/08/2025

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज भैरहवा कारा*गारमा रास्वपा सभापति रवि लामिछानेलाई भेट्दै पन्चायतकाल भन्दा बढि रविमाथि अ*न्याय भएको बताएका छन् ।

07/08/2025

आगामी कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार बन्न रास्वपामा ९ जनाले आवेदन दिएको छन् । जसमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा. लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् । यि मध्ये आवश्यक प्रकृया पुरा गरेर रास्वपाले एकजनालाई निर्वाचन लड्न टिकट दिनेछ ।

भारतबाट एफएफएन च्याम्पिएन बनेर फर्किदा विमानस्थलमा गरिएको भव्य स्वागतपछि रबिन्द्र ढाटको खुशी 😍🤘
04/08/2025

भारतबाट एफएफएन च्याम्पिएन बनेर फर्किदा विमानस्थलमा गरिएको भव्य स्वागतपछि रबिन्द्र ढाटको खुशी 😍🤘

रि*हा भएपछि दुर्गा प्रसाईंको कुरो कस्तो लाग्यो ?
04/08/2025

रि*हा भएपछि दुर्गा प्रसाईंको कुरो कस्तो लाग्यो ?

दुर्गा प्रसाईलाई उच्च अदालत पाटनले २८ लाख धरौटीमा छाड्न आदेश दिएको छ । तिनकुनेमा चैत १५ मा भएको राजावादीको हिं*सात्मक प्...
04/08/2025

दुर्गा प्रसाईलाई उच्च अदालत पाटनले २८ लाख धरौटीमा छाड्न आदेश दिएको छ । तिनकुनेमा चैत १५ मा भएको राजावादीको हिं*सात्मक प्रदर्शनको मुख्य ना*इके भन्दै प्रसाईलाई प्रहरीले चैत्र २८मा भारतबाट प*क्राउ गरेको थियो । जे*लमुक्त भएपछि अब दुर्गा के गर्लान ? कमेन्ट गर्नुहोस

कस कस्ले चिन्नुहुन्छ ?
04/08/2025

कस कस्ले चिन्नुहुन्छ ?

31/07/2025

शारिरिक रुपमा अ*शक्त भएपनि रविका लागि मिठो कविता लेखे, पुराना दलहरुबाट आजित भइसके

31/07/2025

प्रधानमन्त्रीले मधेसका किसानलाई हेलिकप्टरबाट ललिपप बाँडेपछि #

30/07/2025

प्रचण्ड र जर्नादनबीच वि*वाद चर्किदै, जर्नादनले अरा*जकता मच्चाएको प्रचण्ड निकटको आ*रोप

Address


Alerts

Be the first to know and let us send you an email when Anmol Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share