Anmol Media

Anmol Media A trusted online media.

12/01/2026

कँग्रेसमा नयाँ नेतृत्वको लडा*ई उत्कर्षमा, देउवालाई फाली छाड्ने गगन पक्षको फुल तयारी

12/01/2026

रविसंग चुनाव लडेका काँग्रेसका युवा नेता जितनारायण श्रेष्ठ भन्छन: अब उनिहरुको निर्देशन सुन्दैनौ, हलबाट काँग्रेसको नयाँ नेतृत्व घोषणा हुन्छ

12/01/2026

जेनजी प्रतिनिधि कविता गौतम भन्छिन्: गगन दाई देशको ब्राण्ड हो, काँग्रेस मात्रै हैन संसारका मान्छेले समर्थन गर्छन, अब उहाँ नै सभापति हो

12/01/2026

शेखर कोइराला निकट मानिने पुर्वमुख्य मन्त्री, काँग्रेस नेता केदार कार्की भृकुटीमण्डप पुगेर भन्छन: ढल्दै गरेको रुख काँध हालेर कसरी रोक्नु

12/01/2026

काँग्रेस महाधिवेशनमा भेटिएकी नेतृको कडा कुरो: हामी घण्टे सन्टे लन्ठे हैन, काँग्रेस हो। काँग्रेस पहिलो बन्छ

12/01/2026

गगन थापा बहुमतमा देउवा अल्पमतमा परेकाले पार्टी गगनले गगनले फुटाएको मानिदैन्– प्रकास रसाइली, काँग्रेस नेता

12/01/2026

गगन थापाले देउवालाई भनेको अन्तिम कुराः "दाई अब छाड्दीनुस, आराम गर्नुस, सुदूरपश्चिमको गाउँबाट आएर लोकतन्त्रका लागि गरेको योगदान इतिहासले सम्झीरहनेछ"

11/01/2026

भृकुटीमण्डपबाट गगनको गर्जनः हामी गणेशमान सिंह र विपिका कार्यकर्ता हौं

11/01/2026

'सुनको थालमा भिक माग्ने भए नेताहरु' भन्दै काँग्रेस महाधिवेशनस्थलमा चर्चित गायिकाको झटारो

11/01/2026

सभापति नआउँदैमा पार्टी फुट्दैन, झन एकढिक्का हुन्छ- जोनि पौडेल, सुनसरीबाट काँग्रेस महाधिवेशन प्रतिनिधि

11/01/2026

नेतृत्वप्रति कति असन्तुष्टी रैछ भन्ने कुरा देउवासिहतका ८ भाईहरुले बुझ्नुपर्छ, अब युवाले पार्टी हाँक्नेछन्- विकल राई, नेविसंघ नेता

11/01/2026

काँग्रेस महाधिवेशनमा गगन थापालाई जिताउन जर्मनबाट आएकी प्रतिमा भट्ट भन्छिन: सभापतिले युवाहरुको अप*मान गर्नुभो,अब सभापति र भावी प्रधानमन्त्री गगन नै

Address

Bath Road
Hayes
UB3

Alerts

Be the first to know and let us send you an email when Anmol Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share