14/06/2026
😲११,१११ रुपैयाँ नगद पुरस्कार 🫡
😭भीरमा फसेको गाईको सफल उद्धार गर्ने बाजुराका ४ युवाहरू—बसुदेव मल्ल, नवीन भण्डारी, विक्रम भण्डारी र हिक्मत भण्डारी सम्मानित भएका छन्। 😭
ज्यानको जोखिम मोलेर गाई बचाएकोमा हिमाली गाउँपालिका, बाजुरा र सनातन गौ संरक्षण अभियान यूएईले उनीहरूलाई कदरपत्रसहित ११,१११ रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो।
उनीहरूको साहसिक कार्य र मानवताको चौतर्फी प्रशंसा भइरहेको छ।🙏💐