Cric Samma

Cric Samma Welcome To Your Ultimate Sports Destination. Your home for sports, highlights, and expert analysis.Non-stop sports! Breaking news, and game-changing insights.

For the passionate fan. We bring you closer to the games, stories, and athletes you love.

हामि यानि cric Samma Team : 🚨यो जारि CWC league 2 को Nepal Team को खेल हरु मा केहि प्रस्न गर्दै छौ र सहि जवाफ दिने follo...
28/10/2025

हामि यानि cric Samma Team : 🚨यो जारि CWC league 2 को Nepal Team को खेल हरु मा केहि प्रस्न गर्दै छौ र सहि जवाफ दिने follower हरु लाइ हाम्रो नेपालको प्रत्येक खेलमा कम्तिमा पाँच जनालाई पुरस्कार (give away) प्रदान गर्दै छौ है 🥰🥰!!

🚨BREAKING NEWS🚨AS per reports gautam gambhir resign from head coach and Ms dhoni is set to replace them.                ...
28/10/2025

🚨BREAKING NEWS🚨

AS per reports gautam gambhir resign from head coach and Ms dhoni is set to replace them.

27/10/2025
Get Well Soon Champ ❤️: According to Indian media, cricketer Shreyas Iyer's condition is critical. He is reportedly unde...
27/10/2025

Get Well Soon Champ ❤️: According to Indian media, cricketer Shreyas Iyer's condition is critical. He is reportedly undergoing treatment in the ICU of a Sydney hospital due to internal bleeding due to a chest injury. His parents are extremely worried and the BCCI is preparing to send him to Australia immediately. 😢😢 Wishing him a speedy recovery…

Get Well Soon Champ ❤️: भारतीय मिडियाका अनुसार क्रिकेटर श्रेयस अय्यरको अवस्था गम्भीर रहेको छ। छातीमा लागेको चो'टका कारण आन्तरिक र'क्तस्राव भई सिड्नीको अस्पतालमा आईसीयूमा उपचार भइरहेको बताइएको छ। उनका आमा–बुबा अत्यन्तै चिन्तित भएका छन् र BCCI ले उनीहरूलाई तुरुन्तै अष्ट्रेलिया पठाउने तयारी गरेको छ। 😢😢 शीघ्र स्वास्थ्य लाभको कामना।

एकदिवसीयमा नेपालको पतन जारी छ!!!यो १०६ रनको विशाल हारसँगै, नेपालले जारी आईसीसी CWC लिग २ मा आफ्नो १० औं हारको सामना गर्न...
26/10/2025

एकदिवसीयमा नेपालको पतन जारी छ!!!
यो १०६ रनको विशाल हारसँगै, नेपालले जारी आईसीसी CWC लिग २ मा आफ्नो १० औं हारको सामना गर्नु परेको छ, जसले गर्दा शीर्ष चारमा पर्ने र आफ्नो एकदिवसीय स्थिति कायम राख्ने सम्भावना अझ कठिन भएको छ।

Lumbini Lions and Extratech Oval sign cooperation agreement.Lumbini Lions of the Nepal Premier League and Extratech Oval...
26/10/2025

Lumbini Lions and Extratech Oval sign cooperation agreement.
Lumbini Lions of the Nepal Premier League and Extratech Oval Cricket Ground have signed an official agreement for the official home ground. On behalf of the Lions, CEO Bhavana Ghimire and owner Ishwar GC and Extratech Managing Director Binod Kunwar were present at the agreement ceremony.

Match day 11:15 am Nepal vs Usa
26/10/2025

Match day
11:15 am
Nepal vs Usa


Be safe ..
25/10/2025

Be safe ..

🚨 Babar is Back !!!दक्षिण अफ्रिका शृंखला र जिम्बाब्वे र श्रीलंकासँग हुने त्रिदेशीय शृंखलाका लागि बाबर आजम पाकिस्तानको टी...
23/10/2025

🚨 Babar is Back !!!

दक्षिण अफ्रिका शृंखला र जिम्बाब्वे र श्रीलंकासँग हुने त्रिदेशीय शृंखलाका लागि बाबर आजम पाकिस्तानको टी-२० टोलीमा पुनरागमन भएका छन्।

23/10/2025

I AM WITH SANDEEP LAMICHHANE 🇳🇵

सत्य ढिलो भए पनि जित्छ ।
सन्दीप लामिछानेले त्यो सिद्ध गरिसकेका छन् ।
अदालतले निर्दोष ठहर गरिसकेको, कानुनले सफा गरेको, अनि सम्पूर्ण देशले गर्व गर्ने एउटा खेलाडीको नाम फेरि–फेरि किन तानिन्छ ?
पर्याप्त भयो अब ।
कसैको मेहनत, संघर्ष र नाममाथि खेल्ने अधिकार कसैलाई छैन ।
देशको झण्डा काँधमा बोकेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउने यो खेलाडीलाई अपमान गर्नु — त्यो केवल असंवेदनशीलता होइन, लाजमर्दो व्यवहार हो ।

भिडियो डिलिट गरेर मात्र हुँदैन —
उही Paradygm TV को YouTube च्यानलबाट नै सार्वजनिक रूपमा माफी माग्नुपर्छ, so called or self claimed influencers
किनभने जुन ठाउँबाट गलत समाचार फैलाइयो,
उही ठाउँबाट सत्यको सम्मान गर्नुपर्ने हुन्छ,
देशको गौरवसँग खेल्न मिल्दैन ।

सन्दीपको कथा केवल क्रिकेटको होइन
यो नेपालका युवाको आवाज हो,
यो देशको मान–गौरव हो ।
सन्दीप निर्दोष छन्, अदालतले भनिसकेको छ ।
त्यसपछि पनि निरन्तर चरित्रहत्या गर्नु मानवता होइन ।
अब देशका छोराको साथमा उभिने बेला हो ।

🇳🇵



🤔🤔🤔kina yesto hudai x sandeep lammichhane lai matrai ???
22/10/2025

🤔🤔🤔kina yesto hudai x sandeep lammichhane lai matrai ???

Address

Glasgow

Website

Alerts

Be the first to know and let us send you an email when Cric Samma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share