Worldwide RAI Community

Worldwide RAI Community We are nature worshipers ! RAI is the indigenous / original denizen of eastern region of Nepal . They have long & courageous history .

झाराबी सेवा, जनहितका लागि जरुरी सूचना !हालसालै विमोचित "दुमी वंशावली सङ्‍ग्रह" धेरैजनाले सोधीखोजी गरिराखेको सन्दर्भमा भो...
12/12/2025

झाराबी सेवा, जनहितका लागि जरुरी सूचना !
हालसालै विमोचित "दुमी वंशावली सङ्‍ग्रह" धेरैजनाले सोधीखोजी गरिराखेको सन्दर्भमा भोलि दुकिराफ, दुम्कीम यलखोमद्वारा आयोजित दुमी साकेलास्थल, टुँडीखेल मैदानमा "दुमी-बिक्री-कक्ष" को व्यवस्था गरिने सहर्ष जानकारी गराइन्छ। मूल्य रु. २,५००।- (साथमा वंशावली विशेषाङ्‍क, इसीलीम अङ्‍क-२३ प्राप्‍त गर्न सकिने छ, अलनु !)
Via : Dr. Netramani Dumi Rai

08/11/2025

18/10/2025
08/10/2025

जा खिप्ती - खाना पकाउँ
जा खिप्ती- भात पकायो
जा खिप्ती - खाना पकाई राख्
🙏

09/09/2025

काठमाडौँ महानगरपालिकाले महानगर भित्रका सम्पूर्ण अस्पतालमा उपचार, खाना तथा अन्य आवश्यक व्यवस्था मिलाउदै छ ।

सिभिल अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल, टी.यू. टिचिङ अस्पताल र केएमसी सिनामंगलमा महानगरको व्यवस्थापन टोली, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी खटिएका छन्। साथै, अन्य स्थानमा सहजीकरणका लागि सेन्ट्रल टोली पनि खटिएको छ।

कुनै आवश्यकतामा तलका सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस्:

Metro Control: ९८५१३५६५०९, ०१-५९०१७६३, ०१-५९०१७६४

सिभिल अस्पताल: ९८५७८२३४८२, ९८४१२९७८६१

वीर अस्पताल/ट्रमा सेन्टर: ९८५१३१३२७३, ९८४१३९६७६०

टी.यू. टिचिङ अस्पताल: ९८४३०७२०१९, ९८४१३७४४८०

केएमसी सिनामंगल: ९८४१८१५४४२

अन्य निजी अस्पताल: ९८०१३‍०६८९३

र'ग'त donation: ९८४५५००४९९, ९८५१०३३९६७

संस्थागत सहकार्य तथा गुनासो सुन्ने: ९८५७०५९६३१ (SMS/WhatsApp/Viber)

सहयोग (लजिस्टिक, संस्थागत तथा अन्य) दाता सम्पर्क: ९८४८०१८२१५ (SMS/WhatsApp/Viber)

https://youtu.be/JSdc_zijPNA
01/09/2025

https://youtu.be/JSdc_zijPNA

बायुङ राई भाषा : हप्पेरि स्यिवा/सेवा! “सम्दि सम्दि ख:दी २” बायुङ राई क्रियसन ग्रुपलाङ घ्लुन्ना तुम्तेको आभुन नालुङ...

आफ्नो भाषामा के भन्नु हुन्छ ? कमेन्ट गर्नोस है ? 💚💚
31/07/2025

आफ्नो भाषामा के भन्नु हुन्छ ?
कमेन्ट गर्नोस है ? 💚💚




गर्मी मा या जाडोमा ! जहिल्यै स्वागत हुन्छ, गजब हुन्छ- कोदोको जाँड 🤤
26/07/2025

गर्मी मा या जाडोमा ! जहिल्यै स्वागत हुन्छ, गजब हुन्छ- कोदोको जाँड 🤤

भाषा सिकाई Video मा यस्तै फोटोहरू सहित बनाउँ कि  शब्दहरू मात्रै राखेर आवाज सहित video बनाउनु उचित होला ? सुझाब दिनुहोस्न...
26/07/2025

भाषा सिकाई Video मा यस्तै फोटोहरू सहित बनाउँ कि शब्दहरू मात्रै राखेर आवाज सहित video बनाउनु उचित होला ? सुझाब दिनुहोस्न है !
फोटोहरू समावेश गर्दा झन्झटिलो र समय धेरै खर्च हुने भएकोले धेरैभन्दा धेरै शब्दहरू सिकाउने उद्देश्य पो राखुङ कि भनेर सोचिएको हुनाले कसो गर्दा भाषा सिकाई शृङ्खला सुन्दर र अर्थपूर्ण बन्ला भनेर तपाई हाम्रो सल्लाह सुझाबको अपेक्षा राख्दै .....

Address

Feltham
Hillingdon

Website

Alerts

Be the first to know and let us send you an email when Worldwide RAI Community posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Worldwide RAI Community:

Share