12/12/2025
झाराबी सेवा, जनहितका लागि जरुरी सूचना !
हालसालै विमोचित "दुमी वंशावली सङ्ग्रह" धेरैजनाले सोधीखोजी गरिराखेको सन्दर्भमा भोलि दुकिराफ, दुम्कीम यलखोमद्वारा आयोजित दुमी साकेलास्थल, टुँडीखेल मैदानमा "दुमी-बिक्री-कक्ष" को व्यवस्था गरिने सहर्ष जानकारी गराइन्छ। मूल्य रु. २,५००।- (साथमा वंशावली विशेषाङ्क, इसीलीम अङ्क-२३ प्राप्त गर्न सकिने छ, अलनु !)
Via : Dr. Netramani Dumi Rai