Rising Nepal Updates

Rising Nepal Updates Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rising Nepal Updates, News & Media Website, Jhapa District.

“Rising Nepal Updates मा तपाईंलाई स्वागत छ!
नेपालको ताजा समाचार, वर्तमान घटना, र गहिरो विश्लेषणको लागि हाम्रो पेजलाई Follow गर्नुहोस।
राष्ट्रिय तथा स्थानीय खबर, राजनीति, अर्थतन्त्र, संस्कृति र अन्य महत्वपूर्ण विषयमा अपडेटहरू प्राप्त गर्नुहोस्।

26/03/2026

Our New Prime Minister B***n Song “Jay Mahakali”❤️
***n ***nnewsong

झापा दमकमा बालेन साहलाई स्वागत गर्न देखिएको भिड । फोटो स्रोत : शिक्षा
20/01/2026

झापा दमकमा बालेन साहलाई स्वागत गर्न देखिएको भिड ।
फोटो स्रोत : शिक्षा

20/01/2026

बालेनको स्वागतमा दमक 🙏🏻❤️
***nshah

06/10/2025

Sad News: नेपालमा केही दिन अघि आएको भारी वर्षापछिको बाढीपहिरोका कारण मृ!त्यु हुनेको संख्या ६० पुगेको छ। 😢💔

केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न जेन–जी अगुवाको दबाब अभियान सुरु गरेका छन् ।२३ भदौको भ्रष्टाचारविरोधी आन्दोलनमा दमन ग...
06/10/2025

केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न जेन–जी अगुवाको दबाब अभियान सुरु गरेका छन् ।
२३ भदौको भ्रष्टाचारविरोधी आन्दोलनमा दमन गरेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जेन–जी अगुवाहरूले दबाब अभियान सुरु गरिएको हो ।

06/10/2025

मेची राजमार्ग अन्तरगत नेपालटार बजार मुनिको मिल गोलाई क्षेत्रमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ।
भिडियो: सामाजिक सञ्जाल

युरोपेली देश जर्जियामा भइरहेको जेनजी आन्दोलनमा आन्दोलनकारीले नेपालको झण्डा समेत लिएर हिडेका छन् । उनीहरूले “सरकारले अटेर...
06/10/2025

युरोपेली देश जर्जियामा भइरहेको जेनजी आन्दोलनमा आन्दोलनकारीले नेपालको झण्डा समेत लिएर हिडेका छन् । उनीहरूले “सरकारले अटेरी गर्दा नेपालजस्तै अवस्था आउँछ” भन्ने सन्देश दिनका लागि नेपालको झण्डा देखाएका बताइएको छ ।

28/05/2025

नेपालको कानुन भ्रष्ट सरकारको लागि होइन र ?

28/05/2025

भूकम्प अपडेट: भर्खरै कास्की जिल्लाको फुलीबाङ आसपास आज बिहान ११:५६ बजे ४.४ रेक्टरको भूकम्प आएको छ। 😮

🥵झापामा ३४° गर्मि , तपाईहरुको तिर कस्तो छ ?अत्याधिक गर्मीमा स्वास्थ्यलाई जोगाउन तथा दैनिक जीवन सहज बनाउन निम्न कुराहरु अ...
28/05/2025

🥵
झापामा ३४° गर्मि , तपाईहरुको तिर कस्तो छ ?

अत्याधिक गर्मीमा स्वास्थ्यलाई जोगाउन तथा दैनिक जीवन सहज बनाउन निम्न कुराहरु अपनाउनु अत्यन्त जरुरी हुन्छ:

१. पर्याप्त पानी पिउनुहोस्:
• पसीना धेरै आउने भएकाले शरीरमा पानीको कमी हुनसक्छ।
• दिनभरिमा कम्तीमा ३–४ लिटर पानी पिउनुहोस्।
• नारीयल पानी, जुस, लस्सी, सुप आदि तरल पदार्थ पनि पिउन सकिन्छ।

२. हल्का र सुतिको कपडा लगाउनुहोस्:
• सुतिको कपडा पसिना सोस्न मद्दत गर्छ।
• हल्का र फुस्रो रङको कपडा तातो कम सोस्ने भएकाले उपयुक्त हुन्छ।

३. सिधा घाममा ननिस्कनुहोस्:
• दिउँसो ११ बजे देखि ३ बजेसम्मको समयमा अत्यधिक घाम लाग्ने भएकाले सकेसम्म बाहिर ननिस्कनुहोस्।
• निस्कनै परे छाता, टोपी वा गोगल्सको प्रयोग गर्नुहोस्।

४. ठुलो र भारी खाना नखानुहोस्:
• मसलेदार, गह्रौँ र पचाउन गाह्रो हुने खाना कम गर्नुहोस्।
• फलफूल, सलाद, सुप, दही जस्ता सजिलो र पौष्टिक खाना खाने बानी बसाल्नुहोस्।

५. ठण्डा स्थानमा बस्नुहोस्:
• सकेसम्म शीतल वा हावामा बस्ने कोठामा रहनुहोस्।
• फ्यान वा एयर कन्डिसनर प्रयोग गर्नुहोस्, तर अत्यधिक प्रयोगले पनि स्वास्थ्य असर गर्न सक्छ।

६. सूर्यघात (Heat Stroke) बाट जोगिनुहोस्:
• चक्कर, टाउको दुख्ने, बान्ता लाग्ने लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्।

७. स्वास्थ्यमा ध्यान दिनुहोस्:
• अत्यधिक गर्मीले पुराना रोग (जस्तै: उच्च रक्तचाप, दम) भएका मानिसहरूलाई असर पुर्‍याउन सक्छ। उनीहरूले विशेष सतर्कता अपनाउनु आवश्यक हुन्छ।

८. कम्प्युटर/मोबाइल कम प्रयोग गर्नुहोस्:
• गर्मीमा लगातार स्क्रिन हेर्नाले आँखा थाक्ने र टाउको दुख्ने समस्या हुन सक्छ

साबधान ! भारतमा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण फैलिन थालेको छ । संक्रमितको संख्या बढेर देशभरि २५७ जना पुगेको छ भने दुई ज...
26/05/2025

साबधान !
भारतमा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण फैलिन थालेको छ । संक्रमितको संख्या बढेर देशभरि २५७ जना पुगेको छ भने दुई जना संक्रमितको मृ'त्यु समेत भएको छ ।

Sunday Morning: सरस्वती माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻
25/05/2025

Sunday Morning: सरस्वती माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻

Address

Jhapa District

Telephone

+9779804913265

Website

Alerts

Be the first to know and let us send you an email when Rising Nepal Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share