Hulaki Network

Hulaki Network This is official page here we will keep some entertainment and your happiness.

Tree
23/06/2025

Tree

23/06/2025

कतार बाट नेपाल जान लागेकी एक नेपाली महिलाले आफ्नो गुप्ता*ङ्ग मा सुन लुकाएर लैजान खोज्दा पक्राउ परेका छन् हैन सुन पनि कहाँ कहाँ लुकाउन सकेका हुन्

पार्कमा सेल्फी खिचेर रमाउँदै दिदीबहिनीहरु
23/06/2025

पार्कमा सेल्फी खिचेर रमाउँदै दिदीबहिनीहरु

23/06/2025

इरानले अमेरिकाविरुद्ध बदला लियो भने युद्ध विस्तार हुने सम्भावना ज्यादा छ। डोनाल्ड ट्रम्पले त्यसको धम्की दिइसकेका छन्।
ठूलो युद्ध भयो र अमेरिका सम्पूर्ण शक्ति लगाएर लडा इँमा होमियो भने इरानको सत्ता ढल्न सक्छ। अथवा इराक वा अफगानिस्तानमा जस्तै अस्थिरता छाउन सक्छ।

पार्कमा रमाउनेको भीड
23/06/2025

पार्कमा रमाउनेको भीड

23/06/2025

नेपालमा चर्चित फुटबल खेलाडी विमल घर्ती मगर बिदेश जाना बाध्य भए, क्रिकेटर सन्दिप लामिछानेलाई विभिन्न झुटो आरोप लगाएर थन्काए वा अहिले भलिबल खेलाडी हिमाल सुनारी मगर निक्कै चर्चित छन् सरकार कुन बेला तेता खनिने हुन् संका लाग्छ

23/06/2025

अहिले देशभर बत्ति झ्याप झ्याप जान्छ सरकार भन्छ कुलमान भन्दा हितेन्द्र देव ठीक अब जनता के भन्नु हुन्छ ?

22/06/2025

आफु ताक्छ मुडो बन्चरो ताक्छ घुडो भनेझै भएको छ आजभोली नेपालको उपमेयरहरु कि पार्टीको मान्छे यस्तै हुन् आफ्नो विचार राख्नु होला

22/06/2025

मैले चड्ने गाडी लिलाम गरेर रोलर किनौँ भन्दा ६५ लाख मास्तिरको गाडी भरे २०-२५ लाखमा त्यो पनि राम्रो अवस्थाको गाडी बेच्दा सेटिङमा बेचेको जस्तो हुन्छ भनेर उतिबेलाको कोही मानेनन् ! मलाई गाडी चढ्ने सौख छैन ! कोट ढल्काएर हिंड्ने, १५ लाखको अफिस डेकोरेशन गर्न खोज्नेहरुलाई होला ! म धुलो र हिलोमा काम गर्ने मेयर हुँ भनेर मेयर हर्क सम्पांग गुनासो गर्नुहुन्छ

22/06/2025

एक जना नेता इमान्दारी हुनाले सयौं गुइँठे छट्पटाउने रहेछ भन्ने उदाहारण धरानमा देख्न पाइयो Harka Sampang A Revolution

22/06/2025

समाजसेवी नामले प्रख्यात हास्य कलाकार धुर्मुस सुन्तलीले आफ्नै सहकर्मी अप्सरा आमालाई सहयोग गरे गरेनन् होला खासै समाचार सुन्न पाइनन्

वसन्तपुरमा तस्वीर खिच्नलाई पोज दिदै सुन्दर नारी
22/06/2025

वसन्तपुरमा तस्वीर खिच्नलाई पोज दिदै सुन्दर नारी

Address

Kathmandu
London

Telephone

+97470840045

Website

Alerts

Be the first to know and let us send you an email when Hulaki Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hulaki Network:

Share