Kantipur Pati Videos

Kantipur Pati Videos An entertaining video creator's site

रेखा पोखरेललाई बर्षकै 'उत्कृष्ट नव गायिका' अवार्ड
26/12/2025

रेखा पोखरेललाई बर्षकै 'उत्कृष्ट नव गायिका' अवार्ड

सल्यान जिल्लामा लागूऔषध नियन्त्रण, शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न नागरिकसँग सहकार्य गर्दै विभिन्न सा...
26/12/2025

सल्यान जिल्लामा लागूऔषध नियन्त्रण, शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न नागरिकसँग सहकार्य गर्दै विभिन्न सामाजिक कार्यमा देखाउनुभएको उत्कृष्ट नेतृत्व र सक्रिय योगदानको उच्च कदर गर्दै जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी प्रमुख (DSP) डा. हेम के.सी. ज्युलाई सल्यानी युवाहरूको तर्फबाट सम्मान गरिएको छ।

टिकटकस्टार एवम् समाजसेवी अशुंबर्मालाई ‘बेस्ट पब्लिक च्वाइस’ अवार्डअशु वर्मा ९औँ राष्ट्रिय रापती म्युजिक अवार्ड–२०२५ मा ‘...
26/12/2025

टिकटकस्टार एवम् समाजसेवी अशुंबर्मालाई ‘बेस्ट पब्लिक च्वाइस’ अवार्ड

अशु वर्मा ९औँ राष्ट्रिय रापती म्युजिक अवार्ड–२०२५ मा ‘बेस्ट पब्लिक च्वाइस’ अवार्डबाट सम्मानित भएका छन्। उनले आफ्नो लोकप्रिय गीत “सिन्दुर फेर्न मिल्छ” मार्फत उक्त अवार्ड प्राप्त गरेका हुन्।

रापती समाज काठमाडौँद्वारा आयोजित कार्यक्रममा अशु वर्माको गीतले दर्शक तथा स्रोताको अत्यधिक माया र समर्थन पाउँदै यो सम्मान हासिल गरेको हो। यस अवार्डले नेपाली संगीत क्षेत्रमा उनको पहिचान र लोकप्रियता थप सुदृढ भएको छ।

26/12/2025

भोजराज थापाले रवि लामिछानेकै पार्टि रोज्नुको कारण यस्तो

सुचना तथा सन्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ए...
26/12/2025

सुचना तथा सन्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल आगामी निर्वाचनमा नेकपाको तर्फबाट चितवन-३ मा सर्वसम्मत रूपमा उम्मेदवार चयन भएकी छन्...
26/12/2025

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल आगामी निर्वाचनमा नेकपाको तर्फबाट चितवन-३ मा सर्वसम्मत रूपमा उम्मेदवार चयन भएकी छन् ।

नेपालकै सुन्दरी गायिका समिक्षा अधिकारी
26/12/2025

नेपालकै सुन्दरी गायिका समिक्षा अधिकारी

सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ १८औँ वर्षमा प्रवेश गरे...
26/12/2025

सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ १८औँ वर्षमा प्रवेश गरेको छ । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ १७ वर्षअघि सुरू गरिएको फेसियल हाउस लामो संघर्षबाट अब स्थायित्वतर्फ अग्रसर भएको छ । फेसियल हाउसले बिहीबार वार्षिकोत्सव मनाएको छ ।

25/12/2025

सुष्मा महराको लोभ लाग्दो ड्रेसअप, यसरी तारिफ गरिन्

25/12/2025

एकल महिला भएर बाँच्दा यो समाजले धेरै अपहेलना गर्यो भन्दै भक्कानिईन् सुष्मा महरा

25/12/2025

तीनवटा चेयर र चारवटा फेसियल बेडबाट सुरुवात भएको फेसियल हाउस यसरी बन्यो नेपालकै नम्बर वान फेसियल ब्रान्ड

25/12/2025

फेसियल हाउसले १८ वर्ष मनाएपछि सुष्मा महरा खुसी हुँदै वोलिन् मिडियामा

Address

Hyde Park Hayes
London
UB34AZ

Alerts

Be the first to know and let us send you an email when Kantipur Pati Videos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kantipur Pati Videos:

Share

Category