09/10/2026
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकप्रिय गायक पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। स्याङ्जामा जन्मिनुभएका गायक शर्माले यो सफलतामासम्म आउनका लागि अनेकौँ संघर्ष गर्नुभएको छ। लोकगफमा भएको भलाकुसारीमा उहाँले गोजी रित्तो हुँदाको पलहरू सम्झनुभएको थियो।