
22/05/2025
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) बेलायत आइपुगेकी छन् ।
यही आइतबार २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस् फिल्डमा हुने २३ औं गोर्खाकपमा सहभागी हुन उनी विहीबार अपरान्ह लन्डन उत्रिएकी हुन् ।
Picture credit: NepaliLink