Sirjana Sizzu

Sirjana Sizzu Adventurous Film Maker Sirjana Sizzu is a fearless Nepali travel vlogger who has been exploring remote corners of Nepal since 2020.
(3)

With a background in forestry and a passion for the outdoors, she documents her solo journeys to little-known destinations, sharing her experiences through captivating videos filmed and edited on her phone. Her YouTube channel has garnered over 100+ subscribers and page with 123+ followers, making her one of Nepal's leading travel content creators. Despite challenges like limited connecti

vity and monetization hurdles, Sirjana continues to inspire others by venturing into unexplored places and connecting with communities along the way.

फर्किएर जान मन लागेको गन्तव्य, दोहोर्याएर भेट्न मन लागेका स्थानीय !जगदुल्ला ताल, डोल्पा।
13/08/2025

फर्किएर जान मन लागेको गन्तव्य, दोहोर्याएर भेट्न मन लागेका स्थानीय !
जगदुल्ला ताल, डोल्पा।

हिड्ने मान्छेका दुख पैतालो ले थामेका हुन्छ्न्।कोईपा ,चुङरी बुकि।
10/08/2025

हिड्ने मान्छेका दुख पैतालो ले थामेका हुन्छ्न्।
कोईपा ,चुङरी बुकि।

आज श्रावण २२ गते  बिहान ५ बजेदेखि ८  बजे सम्म खुलेको मौसम  चौंरि बुकि/  चुङरी बुकि रुकुम पुर्व ।  तपाई चौंरि आउँदै हुनुह...
07/08/2025

आज श्रावण २२ गते बिहान ५ बजेदेखि ८ बजे सम्म खुलेको मौसम
चौंरि बुकि/ चुङरी बुकि रुकुम पुर्व ।

तपाई चौंरि आउँदै हुनुहुन्छ भने ध्यान दिनु पर्ने मुख्य कुराहरु :

१) अफिस टाईम जसरि न आउनुहोला

(किनकि यँहाको मौसम दिउँसो 10 बजेदेखि खराब हुन्छ दुख गरेर पुगेर भने जस्तो सुन्दरता हेर्न पाउनुहुदैन ,
अलिकति समय छुट्याएर आउनुहोला टाढा बाट आएर भ्यु हेर्न पाउनु भएन भने एकदम दुख लाग्छ् )

२) तपाई बसेको ठाउँमा जाडो नहुन सक्छ तर चौंरि बुकि तिर एकदमै चिसो छ ।तातो तातो ज्याकेट बोक्नुहोला।

( लेक आँफै लाग्दैन तपाई हाम्रो गल्तिले लाग्ने हो।)

३) बाईक अथवा गाडिमा आउँदै हुनुहुन्छ भने कोईपा, पहाडि आँगनको क्याम्पिङ सम्म पुग्छ तर पानी परेको मौसम भयो भने सवारिसाधन मध्यपहाडिको लोकमार्गको रानिबास मै राख्नुहोला।

( सवारि साधन राखेर 1:30 मिनेट जतिमा हिडेर कोईपा पुगिन्छ्। कोईपा बाट लगभग बढिमा 2 घण्टामा चौंरि बुकि पुग्नु हुन्छ)

४) बेलुकि ४ बजे कोईपा स्थित पहाडि आँगनमा बस्न समयमै पुग्नु भयो भने साँझपखको Sunset र बिहानिपखको Sunrise भ्युले तपाईको सबै दुख भुलाईदिनेछ्।

( परिवार सहित आउनुहुह्न्छ भने झनै राम्रो )

४) खाना बस्नको ब्यबस्था सहित कोईपामा यहाँको स्थानिय साथिहरु मिलेर पहाडि आँगन क्याम्पिङ सुरु गर्नुभएको छ्। उँहाहरुलाई सम्पर्क गरेर आउनुहोला।

देशमै केहि गरौं भनेर आँफै रोजगारी सिर्जना गरेका युवाहरुलाई तपाई हामिले साथ दिनु पर्ने हुन्छ्।

पहाडि आँगन क्याम्पिङ सेवा कोईपा सम्पर्क नम्बर :

9867321930
9848337131

हरियो घाँसमा डुलेर रातो लुगा लगाएर श्रावण सकिन लाग्यो ❤️। यत्ति भएपछि आयु त बढ्ला नि ।
05/08/2025

हरियो घाँसमा डुलेर रातो लुगा लगाएर श्रावण सकिन लाग्यो ❤️। यत्ति भएपछि आयु त बढ्ला नि ।

जस्ले प्रकृतिलाई माया गर्दैन उस्ले आफ्नो आमालाई पनि माया गर्दैन्। प्रकृति आमा दुबै महान हुन । प्रकृतिको आँगनमा फोहोर फाल...
03/08/2025

जस्ले प्रकृतिलाई माया गर्दैन उस्ले आफ्नो आमालाई पनि माया गर्दैन्। प्रकृति आमा दुबै महान हुन । प्रकृतिको आँगनमा फोहोर फाल्नु भनेको जन्मदिने आमाको काखमा थुक्नु सरह हो।

नोट : एकमहिना देखि आन्तरिक पर्यटको घुँईचो लागेको चौंरि खर्क / चौंरि बुकिमा छरपस्ट पारिएको फोहोर बटुल्नको लागि पहल गर्नुहुने लुगुम युवा क्लव ,पहाडि आंगन क्याम्पिङ सेवा र हिजो शनिवार घुम्न आउनु भएको पर्यटकलाई धेरै धेरै धन्यवाद ।
फोहोरहरु बियर बोत्तल २ बोरा , मिनिरल वाटर , 4 बोरा अन्य चाउचाउ प्लास्टिक फोहोर जम्मा जम्मि गरेर २० बोरा जम्मा भएको थियो । यो फोहोर टिप्न १३ जनाको टिमलाई ६ घण्टा लागेको थियो फोहोर पहाडि आँगन क्याम्पिङ सेवा रहेको स्थान कोईपामा तयार पारेको खाडलमा जम्मा गरिएको छ्।

Good morning from the sacred land of Ruru Kshetra (Ridi) 🌟Where the holy Kali Gandaki flows and history, faith, and natu...
27/07/2025

Good morning from the sacred land of Ruru Kshetra (Ridi) 🌟
Where the holy Kali Gandaki flows and history, faith, and nature meet.
Exploring the spiritual heart of Gulmi, Syangja & Palpa — a timeless journey begins here.

Good morning from Dhuka Buki ,Dhorpatan
25/07/2025

Good morning from Dhuka Buki ,Dhorpatan

17/07/2025

Baglung nishikhola Saune mela at ,pathihalna

Good morning From Dhorpatan🇳🇵 !!
17/07/2025

Good morning From Dhorpatan🇳🇵 !!

Address

London

Alerts

Be the first to know and let us send you an email when Sirjana Sizzu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share