Prakash Film's Entertenment

Prakash Film's Entertenment Official page of Prakash Film's Entertainment
Business Inquiry:- [email protected]

09/12/2025

Best wesis ❤️❤️
New Nepali Movie AA BATA AAMA Official Teaser 2082 || Bipana Thapa, Pradeep Rawat, Paul Shah, Simran Pant, Saigrace Pokharel, Usha Uppreti, Rabindra Jha, Gajit Bista, Ansu K.C. Maharjan, Begam Nepali, Hem Raj Adhikari, Prakash Sjb Kunwar, Dil Bdr Okheda || Aa Bata Aama Movie Teaser
In Cinemas (WorldWide)
माघ १६, २०८२ / JAN 30, 2026

23/10/2025

हाम्रो सान घोडाघोडी ❣️❤️
धेरै धेरै सम्मान
GaurabThapa gaurabvlogs minivlog viral ghodaghodivlogs
Gaurab Vlogs

शुभकामना ! नेपालमा बनेको पहिलो नेपाली कथानक चलचित्र “आमा” सार्वजनिक रुपमा टिकट विक्री गरि प्रदर्शन भएको दिन-२०२२ असोज १५...
01/10/2025

शुभकामना !
नेपालमा बनेको पहिलो नेपाली कथानक चलचित्र “आमा” सार्वजनिक रुपमा टिकट विक्री गरि प्रदर्शन भएको दिन-२०२२ असोज १५ गतेलाई स्मरण गर्दै असोज १५ लाई यो बर्ष बाट राष्ट्रीय चलचित्र दिवस मनाउन थालिएको छ ! जय नेपाली चलचित्र

Happy birthday to the popular artist and beloved person Bir Bikram Basnet from Prakash Film's Entertainment.
29/09/2025

Happy birthday to the popular artist and beloved person Bir Bikram Basnet from Prakash Film's Entertainment.

28/09/2025

दसैंको आशिर्वादले शक्ति, साहस र विजय मिलोस्। तिहारको उज्यालोले घर–परिवारमा खुशी, समृद्धि र शान्ति ल्याओस्। आपसी प्रेम, सद्भाव र एकताले समाज बलियो बनोस्। यो पर्वले सबैको जीवनमा नयाँ उत्साह, प्रेरणा र उज्यालो भविष्य ल्याओस्। शुभ दसम्बर र दिपावली २०८० को हार्दिक मंगलकामना। 🌸✨🪔

Prakash Film's Entertainmen 🙏
25/09/2025

Prakash Film's Entertainmen 🙏

18/09/2025

गाउँ, बन र पाखा प्राकृतिक सुन्दरताले भरिएका छन्। यहाँका रुखबिरुवा, हरियाली घाँसेमैदान र चरा–चुरुङ्गीको मधुर स्वरले वातावरणलाई रमणीय बनाउँछन्। बिहान–साँझ चराहरुको चिरबिर आवाजले गाउँलाई जीवन्त बनाउँछ। यस्तो प्राकृतिक सम्पदाले मानिसको मनलाई शान्त र आनन्दित राख्छ।

YouTube:- Prakash Film's Entertainmen
सबैले सब्सकराइब गरिदिनुहोला 🙏

🙏 सबैलाई नमस्कार 🙏हामी Prakash Film's Entertainment परिवारका तर्फबाट तपाईंहरूलाई स्वागत गर्दछौँ। हाम्रो YouTube च्यानलमा...
06/09/2025

🙏 सबैलाई नमस्कार 🙏

हामी Prakash Film's Entertainment परिवारका तर्फबाट तपाईंहरूलाई स्वागत गर्दछौँ। हाम्रो YouTube च्यानलमा तपाईँहरूलाई नयाँ–नयाँ मनोरञ्जनात्मक सामग्री, छोटा हास्य–विनोद, म्युजिक भिडियो, डकुमेन्ट्री तथा जीवनसँग सम्बन्धित विभिन्न यथार्थपरक कथाहरू हेर्न पाइनेछ।

🎬 हालै मात्र हाम्रो च्यानलमा नयाँ भिडियो सार्वजनिक भएको छ। यस भिडियोमा तपाईंहरूले मनोरञ्जन मात्र होइन, जीवनसँग सम्बन्धित सन्देश र रमाइला क्षणहरू पनि पाउनुहुनेछ। हाम्रो टिमले दर्शकलाई हाँसो, भावना र नयाँ सोच दिन निरन्तर मिहिनेत गरिरहेको छ।

👉 त्यसैले, हामी सबैलाई अनुरोध गर्दछौँ—
Prakash Film's Entertainment को यो भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनुहोस्।
तपाईंको सानो समर्थन, Like, Comment र Share ले हाम्रो टिमलाई अझै प्रेरित गर्छ।
सबैभन्दा महत्वपूर्ण कुरा, हाम्रो च्यानल Subscribe गर्न नबिर्सनुहोस्।

💖 तपाईंहरूको माया र साथले नै हामीलाई अझ उत्कृष्ट सामग्री ल्याउने हौसला मिल्छ।
धन्यवाद 🙏

26/07/2025

Life flourishes with Quality Education
The best milestone where genius minds shape future...
Proudly calls admission open in class 11
Hurry up and enroll with GPSS
Thankyou
📷Bishal Creation

24/07/2025

बिर्खे दाइ सानो कमेडि भीडियो को Behind the seen 😀
पुरा भिडियो हेर्नका लागि युट्युब च्यानल जानु होला 🙏

सबै साथीहरू पेज मा जोडिनु होला सक्दो सहयोग दुखि गरिबलाई गरम ला 🙏 पेज:-@ Prakash Foundation Help World
24/07/2025

सबै साथीहरू पेज मा जोडिनु होला
सक्दो सहयोग दुखि गरिबलाई गरम ला 🙏
पेज:-@ Prakash Foundation Help World

Address

London
WA11AA

Alerts

Be the first to know and let us send you an email when Prakash Film's Entertenment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prakash Film's Entertenment:

Share

Category