Begkhola Myagdi News

Begkhola Myagdi News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Begkhola Myagdi News, News & Media Website, London.

बेगखोला म्याग्दी न्युज पेजमा स्वागत छ !
म्याग्दी जिल्ला लगायत छिमेकी जिल्लाका गाउँहरुमा हुने खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु, नेपाल भित्रका अन्य बिशेष कार्यक्रमहरु र बिदेशमा रहेका गाउँ समाज र नेपाली कार्यक्रमहरुको प्रत्यक्ष प्रसारण गर्नेछौ !!

11/12/2025

श्री कालिका माध्यामिक बिद्यालय म्याग्दी

09/12/2025

जानकारी !

म्याग्दीको रघुगंगा-१ बेगमा नौ मति बाजामा रमाईलो गर्दै कति साल पहिलेको भिडियो होला कृपया थाहा हुने ले कमेन्ट मा स्पसट पार...
01/12/2025

म्याग्दीको रघुगंगा-१ बेगमा नौ मति बाजामा रमाईलो गर्दै
कति साल पहिलेको भिडियो होला कृपया थाहा हुने ले कमेन्ट मा स्पसट पारि दिनु होला

ब्रेकिङ न्युज,हंगकंग १२८ जनाको मृत्यु,,😪आगलागीमा मृत्यु हुनेको संख्या १२८ पुगेको छ, ७९ जना घाइते छन्, २०० जनाको अवस्था अ...
28/11/2025

ब्रेकिङ न्युज,हंगकंग
१२८ जनाको मृत्यु,,😪
आगलागीमा मृत्यु हुनेको संख्या १२८ पुगेको छ,
७९ जना घाइते छन्,
२०० जनाको अवस्था अज्ञात रहेको छ,
८० जनाको शव 'पहिचान गर्न सकिएको छैन,

विज्ञ अनुसन्धानले झ्यालहरुमा स्टाइरोफोमका कारण तातो सिसा फुटेको र आगो फैलिएको पुष्टि गरेको छ,
मृत्युको संख्या अझै बढन सक्ने बुझिएको छ,
अहिले आगो लागेको भवन भित्र अनुसन्धान टोलीले ब्याप्क खोजी कार्य र विभिन्न कोर्णहरु बाट अनुसन्धान भैरहेको छ ।

27/11/2025

जानकारी !
बांदुक भूमे युवा क्लब द्वारा आयोजित अनलाईन नृत्य प्रतियोगिताको पहिलो चरणको सबै सहभागी नृत्यहरु बेगखोला म्याग्दी न्युजमा क्लबको पेज र नृत्यहरुको प्रचार होस् भनेर सेयर गरिएको थियो | प्रतियोगिताको दोश्रो चरण देखि निर्णायक र आयोजकहरुलाई सजिलो होस् भनेर सेयर गरिएको छैन | दोश्रो चरणको निर्णय पछि मात्रै सबै प्रतियोगीहरुको नृत्यहरुलाई वहाहरुको कलाको प्रचार प्रसार र प्रोत्साहनको लागि बेगखोला म्याग्दी न्युज बाट क्रमश साभार गरिने जानकारी गराउदछौ |
बेगखोला म्याग्दी न्युज

हार्दिक निमन्त्रणा !गत बर्ष झैँ यस बर्ष पनि कालिगण्डकी बाबा समुह तिप्ल्याङ्ग म्याग्दीको आयोजनामा भब्यताको साथ् माघे संक्...
24/11/2025

हार्दिक निमन्त्रणा !
गत बर्ष झैँ यस बर्ष पनि कालिगण्डकी बाबा समुह तिप्ल्याङ्ग म्याग्दीको आयोजनामा भब्यताको साथ् माघे संक्रान्ति मेला २०८२ निम्न मिति स्थान र समयमा हुन गैरहेकोले खेल प्रेमी,कला प्रेमी र सम्पूर्ण दर्शक महानुभाबहरुमा सहभागी सहित उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ |
कालिगण्डकी बाबा समुह तिप्ल्यांग म्याग्दी

15/11/2025

छैटौं रास्ट्रपति नगरपालिका कप
बेनि नगर पालिका बेनि म्याग्दी
छात्रा भलिबल 🏐
न्यु वेस्ट पोइन्ट 🆚 बेनि सामुदायिक मावि

15/11/2025

छैटौं रास्ट्रपति नगरपालिका कप
बेनि नगर पालिका बेनि म्याग्दी
छात्रा भलिबल 🏐
प्रकाश मावि 🆚 बेनि सामुदायिक मावि

15/11/2025

छैटौं रास्ट्रपति नगरपालिका कप
बेनि नगर पालिका बेनि म्याग्दी
कबड्डि फाइनल
प्रकाश मावी 🆚 न्यु वेस्ट पोइन्ट

Address

London

Website

Alerts

Be the first to know and let us send you an email when Begkhola Myagdi News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Begkhola Myagdi News:

Share