Routine of Nepalese in UK

Routine of Nepalese in UK Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Nepalese in UK, News & Media Website, woolwich, London.

  morning ल सबैजना चिया खान आम है😜
30/11/2023

morning
ल सबैजना चिया खान आम है😜

11/11/2023

बेलायतमा ठगहरुको बिगबिगी भएको छ भनेर समाचारले भनेको छ त के हो कुरो ? 🤣😂

डेरा छोडेको २ महिना बितिसक्दा पनि राईले उक्त रकम नपाएको गुनासो गरेकी छन् । पुर्व बेलायती गोर्खा सैनिकका सन्तान रहेकी राई...
11/11/2023

डेरा छोडेको २ महिना बितिसक्दा पनि राईले उक्त रकम नपाएको गुनासो गरेकी छन् । पुर्व बेलायती गोर्खा सैनिकका सन्तान रहेकी राई आफु वीरेन्द्र नेपालबाट ठगिएकी भन्दै नेपाल समुदायसँग हारगुहार गर्दै आएकी छन् । पीडित महिलाले पैसा नपाए कानूनी प्रक्रियामा जानेसमेत बताएकी छन् ।

काठमाडौं । बेलायतमा एक नेपाली महिलाले आफू एक पुरुषबाटै ठगिएको गुनासोसहित सहयोगको याचना गरेकी छन् । धरान घर भई बे.....

Appeal for Jajarkot Nepal earthquake relief fund ❗️https://www.gofundme.com/f/jajarkot-earthquake-relief-fund?utm_medium...
05/11/2023

Appeal for Jajarkot Nepal earthquake relief fund ❗️

https://www.gofundme.com/f/jajarkot-earthquake-relief-fund?utm_medium=copy_link&utm_source=customer&utm_campaign=p_cp_guide_do&member=30430075

नमस्कार,
हालसालै नेपालको जाजरकोट मा गएको ६.४ रेक्टरको भुकम्प ले गर्दा सयौ नेपालीहरूको ज्यान गएको र सयौ मान्छे हरू घाईते हुनुका साथै यस्तो जाडोको समयमा घरबार बिहिन हुन पुगेका बेसाहाराहरू लाई हामी बिदेश को भुमिमा रहेर पनि नेपाल र नेपाली हरूलाई माया गर्ने सम्पूर्ण महानुभावहरूलाई यथा सक्दो आर्थिक सहयोगको लागी हार्दिक अनुरोध गर्दछौ । तपाईको सानो सहयोगले ति बेसहारा पिडित ब्यक्तिहरूलाई ठुलो राहत पुग्नेछ ।

आशा छ यहॅाहरूले जे जति सकिन्छ , सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछौ ।

धन्यबाद।

बुद्ध फाउण्डेशन यू के परिवार

नेप्लिज ईन यू के ( बिशेष सहयोगी )

Hi, we are Buddha foundation UK team .We are raising fund for earthquake aff… Buddha foundation needs your support for Jajarkot Nepal earthquake relief fund

15/10/2023

अनि दशैमा नयाँ लुगा पाउनेमा कि किनेर दिनेमा पर्नु भयो हजुर?
कि धोएर लगाउने मा पर्नु भयो ?

  for newcomers..यदि कसैको brp हरायो , stay length less  छ वा brp related केहि problem छ भने https://www.gov.uk/biometri...
15/10/2023

for newcomers..
यदि कसैको brp हरायो , stay length less छ वा brp related केहि problem छ भने https://www.gov.uk/biometric-residence-permits/lost-stolen-damaged मा report garne … brp हरायो भन्दैमा संसार नै खसे जस्तो नगरने , share code बाट immigration status prove garna sakinxaa.. 2025 बाट brp card replace vayera share code nai ho.
Note: brp हातमा अाउने बितिकै photo khichera राख्नुहोला !
Thank you ….

Biometric residence permits (BRP) - what they are, personal data, how to report problems.

12/10/2023

Full time waiter needed in Romford.

Experienced waiters only and must have right to work in UK

1 time open (evenings only 4.30pm to 11pm week day and until 11.30pm on weekends)

For more info contact: 07904379755 or 07778433660

12/10/2023
२५३ जना नेपाली विद्यार्थी बोकेर इजरायलबाट जहाज उड्यो
12/10/2023

२५३ जना नेपाली विद्यार्थी बोकेर इजरायलबाट जहाज उड्यो

इजरायलमा रहेका नेपालीलाई लिन गएकाे नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ ।  जहाज त्यहाँ रहेका २५० जना नेपालीलाई लिएर आ...
12/10/2023

इजरायलमा रहेका नेपालीलाई लिन गएकाे नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । जहाज त्यहाँ रहेका २५० जना नेपालीलाई लिएर आज राती ९:१५ बजे नेपाल आइपुग्ने छ ।

12/10/2023

TANDOORI CHEF VACANCY

The Snooty Mehman Restaurant prides itself on providing delicious Indian cuisine in a sophisticated atmosphere. As we continue to grow, we are looking for an experienced Tandoori Chef to join our team. This is an exciting opportunity for a talented individual to showcase their skills and help us take our menu to new heights.

Sponsorship visa available for the right candidate.

Please email your CV to [email protected] or call us on 01367 248555

मृत्युको मुखबाट जोगिएका कैलाली भजनीका वीरेन्द्र चौधरीको बयान : ''हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै ग...
12/10/2023

मृत्युको मुखबाट जोगिएका कैलाली भजनीका वीरेन्द्र चौधरीको बयान :

''हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो । हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्‍यौँ, किनभने हामीलाई गोलाबारीको आवाज आउना साथ ‘बंकरमा बस्नू सुरक्षित हुन्छ’ भनिएको थियो । हामी बंकरमा गयौँ, फोटो–भिडियो बनायौँ ।

एक घन्टापछि ९अन्दाजी ६:३० तिर बन्दुकधारी आतंककारीहरू बंकरभित्र प्रवेश गरेर गोली चलाए । सुरुमै हाम्रा दुई साथी ढले । बाँकी सबै एकै ठाउँ घोप्टो पर्‍यौँ, आँखा बन्द गर्‍यौँ । त्यहाँ दुईवटा ग्रिनेड छाडेर आतंककारीहरू फर्किए । हाम्रा एक साथीले एउटा ग्रिनेट उठाएर फालिदिए, अर्को पड्कियो । अरू तीन साथी पनि घाइते भए ।

त्यसपछि तीनजना इजरायली प्रहरी हामी भएको बंकरमा आइपुगे । घाइते पाँच साथीलाई त्यहीँ छाडेर प्रहरीले हामी १२ जनालाई अर्को बंकरमा लग्यो । त्यो भान्सा भएको बंकर थियो । तर, साढे ९ बजेतिर उक्त बंकरमा पनि आतंककारीहरू आइपुगे । तीन इजरायली प्रहरीलाई समातेर लगे अनि हामीतिर गोली वर्षाउन थाले । साथीहरू पानी, पानी भन्दै ढले । सुरुमा दुईजना साथीहरूको प्राण गयो । यस्तो आतंकित अवस्था भयो कि म अहिले बताउन सक्दिनँ । साथीहरू चिच्याउन थालेपछि आतंककारीले झन् गोली वर्षाए । म साथीहरू ढलेको थुप्रोभित्र पुरिएँ । पछि थाहा भयो, १० साथीको प्राण गइसकेछ । आफू बाँचेको पनि धेरैपछि मात्र थाहा भयो, किनभने मेरो होस गुमेको रहेछ ।

अर्को साथी सल्यान त्रिवेणीका प्रमोद केसी पनि बाँचेका रहेछन् । मलाई म मात्रै बाँचेजस्तो लागेको थियो । प्रमोदलाई पनि ऊ मात्रै बाँचेजस्तो लागेको रहेछ । आफ्नै आँखाअगाडि साथीहरूको मृत्यु देखेपछि दिनभर त्रासमा रहयौँ ।''

Address

Woolwich
London
SE3 9PL

Alerts

Be the first to know and let us send you an email when Routine of Nepalese in UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Nepalese in UK:

Shortcuts

Share