Meme Troll Nepal

Meme Troll Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Meme Troll Nepal, Digital creator, London.
(1)

काजु नामको नेपाली Ha'cker को समूहले भेनेजुएलाका राष्ट्रपतिलाई रिहा गर्न माग गरेको छ । यो समूहले धेरै नेपालका वेबसाइट Ha'...
10/01/2026

काजु नामको नेपाली Ha'cker को समूहले भेनेजुएलाका राष्ट्रपतिलाई रिहा गर्न माग गरेको छ । यो समूहले धेरै नेपालका वेबसाइट Ha'ck गरिसकेको छ ।

आशिका तामाङ रास्वपा माथि थालिन आरोप थुपार्न :यो समाज ले सधै भरि नारीहरु लाई जहिले पनि पुरुष को वरिपरि आरती बोकेर घुमेको ...
10/01/2026

आशिका तामाङ रास्वपा माथि थालिन आरोप थुपार्न :

यो समाज ले सधै भरि नारीहरु लाई जहिले पनि पुरुष को वरिपरि आरती बोकेर घुमेको मात्र हेर्न चाहन्छ, जतिसुकै दुख कष्ट भोगेर भोक, निन्द्रा,प्यास र परिवारप्रति आफ्नो दायित्व त्यागेर ! हर, समय हर क्षण, मात्र समाज सम्झेर मुटु नै निकालेर दिए पनि , अन्तिम मा पुज्ने भनेको हप्ता दिनमा एकपल्ट उठेर हाइ काट्ने पुरुषलाई नै हो, सभापति पुरुष, उपसभापति पुरुष, केन्द्रीय सदस्य पुरुष, पदाअधिकारी पुरुष, अध्यक्ष पुरुष,उपाध्यक्ष पुरुष अनि एउटा महिला नेपालभरिको मुद्दा बोकेर सांसदमा आवाज उठाउँछु भन्दा किन लगाउन खोज्ने अङ्कूष???

चर्चित अभिनेत्री सन्नी लियोनी आज काठमाडौं आउँदैछिन्। ठमेलस्थित एक क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी नेपाल आउन लागे...
10/01/2026

चर्चित अभिनेत्री सन्नी लियोनी आज काठमाडौं आउँदैछिन्। ठमेलस्थित एक क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्।

सहमति नजुटे उज्यालो नेपाल पार्टीबाटै अघि बढ्ने संकेत कुलमानले दिए
10/01/2026

सहमति नजुटे उज्यालो नेपाल पार्टीबाटै अघि बढ्ने संकेत कुलमानले दिए

मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई बिबादमा ल्याउने संस्था एनआरएनएले अन्तत सार्वजनिक रुपमै माफी मागेको छ।गुप्ताको बद...
10/01/2026

मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई बिबादमा ल्याउने संस्था एनआरएनएले अन्तत सार्वजनिक रुपमै माफी मागेको छ।गुप्ताको
बदनाम गराउन फर्जी बिज्ञप्ति निकालेपछि अहिले संस्थानै बिबादमा छ।

La hai 😁
10/01/2026

La hai 😁

"Politics over dead Gen Z martyrs? 🥲
09/01/2026

"Politics over dead Gen Z martyrs? 🥲

आशिका तामाङ (आशिका दिदी) आउँदो प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं क्षेत्र नं २ वा ९ मध्ये कुन...
09/01/2026

आशिका तामाङ (आशिका दिदी) आउँदो प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं क्षेत्र नं २ वा ९ मध्ये कुनै एकलाई प्राथमिकता दिँदै उम्मेदवारी दिने भएकी छन्।

Just in: Sudan Gurung has announced his candidacy for the upcoming elections in Gorkha 1.
09/01/2026

Just in: Sudan Gurung has announced his candidacy for the upcoming elections in Gorkha 1.

09/01/2026

🤣

जेनजी मन्त्री बब्लु गुप्ता अमेरिका नजाने भएका छन् ।
09/01/2026

जेनजी मन्त्री बब्लु गुप्ता अमेरिका नजाने भएका छन् ।

Bollywood superstar Sanjay Dutt is visiting Pashupatinath Temple and is scheduled to return home today.
09/01/2026

Bollywood superstar Sanjay Dutt is visiting Pashupatinath Temple and is scheduled to return home today.

Address

London

Website

http://www.memetrollnepal.com/

Alerts

Be the first to know and let us send you an email when Meme Troll Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Meme Troll Nepal:

Share