Janak Saud

Janak Saud Welcome to Janak Saud page.

03/10/2025

अमना रोकाया को लाईभ देउडा खेल को एक अं स

03/10/2025

काली पन काली

02/10/2025

आज दशैको टिका 🙏🥲
नेपाल प ञ्चाङ्ग निर्णा यक विकास समितिका अनुसार आज बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत निर्धा रण गरिएको छ तर दशैँ अ र्थात दशैको दिन शुभ भएकाले टिका लगाउने साईत भने हेरि राख्नु न पर्ने बताएका छन् ।

01/10/2025

रामारोशन अन्त र्गत तडि गैरा दशैको अवसरमा स्थानीय दाजु-भाई,ईष्ट मित्र लगायतले लगाएको निकै रोमा ञ्चक देउडा खेल । अछाम जिल्लामा अ र्थात् सुदुर प श्चिमका ९ ओटै जिल्ला र कर्णालीका केहि जिल्लाहरुमा देउडा खेल निकै प्रच लित खेल हो ।
परा पुर्व्कला देखि नै चलि आएको यो मौलिक स स्कृति युवा पुस्तामा पनि निकै लोक प्रिय ब न्दै गएको छ । यो रेक र्डेट नभएर प्र त्यक्ष लाईभ गाउने गरिन्छ । माया प्रेम,दु ख पि डा,ठट्या उलिपन जस्ता प्रेमिल शब्द ले भरि भराउ हुने गर्दछन । दशैको अवसरमा खेलिएको यो देउडा भिडियो रामारोशन गाउ-पालिका वाडा नम्बर ६ का स्थानीय युवा रमित साउदले छायां कन गरेका हुन् ।
📷

01/10/2025

कोई छोरो ज न्मेको छैन

01/10/2025

पोहोर सालको रामारोशन गाउपालिका मु जाको दशैँ

01/10/2025

अछामका केहि मन्दिर पि_ठमा व_ली चढा उने रा,गा,अन्ति ममा सान्नि,कोट अछामको दशैँ

01/10/2025

कठमा ण्डौ को अहिलेको अवस्था यस्तो छ,सुन सान हुदै छ

अछाम मंगलसेन सन्नि कोटमा मनाईएको दशैको एक झलक,केहि थान त स्विर
01/10/2025

अछाम मंगलसेन सन्नि कोटमा मनाईएको दशैको एक झलक,केहि थान त स्विर

आज नव रात्रिको अ न्तिम दिन 🙏🤣काठमाडौंका भद्र काली, मैती देवी, न क्साल भग तवी, त लेजु भवानी, दक्षि णकाली, सं कटा, बज्र यो...
01/10/2025

आज नव रात्रिको अ न्तिम दिन 🙏🤣
काठमाडौंका भद्र काली, मैती देवी, न क्साल भग तवी, त लेजु भवानी, दक्षि णकाली, सं कटा, बज्र योगिनी, का त्यायानी, शो भा भगवती गुहृ येश्वरी, महां काल, लगायत शक्ति पीठहरुमा नव रात्र अवधिभर विशेष पूजा आरा धना गरिन्छ ।

30/09/2025

जैगढ आग लागी हुदा २७ ज ल्या घर,करोडौको क्ष ति भयो ।

30/09/2025

परिवार बचा या स चेत रहनु दिदि बहिनि

Address

Bath Road
London
UB35AH

Website

Alerts

Be the first to know and let us send you an email when Janak Saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janak Saud:

Share

Category