26/09/2026
#भावपूर्ण_श्रद्धाञ्जली_सहित_गहिरो_संवेदना 🙏💐
हिजो मौलापुर–देवाही गोनाही जोड्ने लालबकैया नदीको पुलबाट हाम फाली बेपत्ता भएका सचिन्द्र यादवको शव आज राजपुर नगरपालिका–२ स्थित फतुवा झुलुङ्गे पुल नजिक फेला परेको छ।
यस दुःखद खबरले अत्यन्त मर्माहत बनाएको छ।
स्वर्गीय सचिन्द्र यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। 💐🕯️