News Express TV

News Express TV We bring you news and happening in a express way.
(2)

हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कांग्रेका पार्टी कार्यालयदेखि नेत...
07/12/2025

हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाएका छन् ।

आइतबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनल जेनजी आन्दोलमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाउँदै उनीमाथि छानविन गर्नुपर्ने बताए ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको निरीक्षण गरेका छन् । सो क्रममा उनले संसद् भवनक...
07/12/2025

गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको निरीक्षण गरेका छन् । सो क्रममा उनले संसद् भवनको परिसरभित्र निर्माण गरिने ‘जेनजी शहीद योद्धाहरूका सालिक’ का लागि आवश्यक पर्ने उपयुक्त ठाउँको अवलोकन पनि गरेको उनको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेस पनि विघटित प्रतिनिधिसभा पुनर्स्थापननको माग गर्दै सर्वोच्च अदालत पुगेको छ । यसअघि नेकपा एमाले सर्वोच्च गए...
07/12/2025

नेपाली कांग्रेस पनि विघटित प्रतिनिधिसभा पुनर्स्थापननको माग गर्दै सर्वोच्च अदालत पुगेको छ ।
यसअघि नेकपा एमाले सर्वोच्च गएको थियो । कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आइतबार सर्वोच्चमा रिट पेस गरेका हुन् ।

रवि लामिछानेलाई नखु कारागारमा भेट्न पुगेका दलित अभियान्ता खगेन्द्र सुनारले रविलाई रिहाई गर्न सक्ने अबस्था भए आफु रविको स...
07/12/2025

रवि लामिछानेलाई नखु कारागारमा भेट्न पुगेका दलित अभियान्ता खगेन्द्र सुनारले रविलाई रिहाई गर्न सक्ने अबस्था भए आफु रविको स्थानमा हिरासाद बस्न तयार भएको बताएका छन।

07/12/2025

रविलाई भेटेर नखु बाट बाहिर आएका खगेन्द्र सुनार गगन बिरुद्ध खनिए लगाए ग म्भीर आ रोप ?

07/12/2025

रविको नाम लिएर आफ्नो समर्थन लिन दिन दिनै नेताहरु रविलाई भेट्न आएको नाखुबासीको खुलासा

07/12/2025

सर्वोच्चको आदेश बेवास्ता गर्दै हेटौँडामा ५३१ घर–टहरा भत्काइयो विवाद झनै चर्किँदै

07/12/2025

प्रतिनिधिसभा उम्मेदवारका लागि रास्वपाले खुलायो आवेदन, प्रत्यक्षतर्फ शुल्क २५ हजार

07/12/2025

ओलीको कुटी बनाउने इन्जिनियरलाई का रवा ही गरु पर्छ भनेपछि शिक्षामन्त्री पुनलाई महेश बस्नेतको जबाफ ओली जोगी होईन

07/12/2025

khagemdra sunar

07/12/2025

rajako najik

07/12/2025

आफ्नै गृह जिल्ला रुकुम पश्चिममा जनार्दन शर्मा विरुद्ध कालो झण्डा प्रदर्शन

Address

Harlington
London
UB35AH

Alerts

Be the first to know and let us send you an email when News Express TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Express TV:

Share