HernePost HD

HernePost HD For fresh entertainment join us.

गगन थापा भन्छन :'सभापतिलाई मनाउने हो, फकाउने हो, तैपनि मान्नुभएन भने,यसपालि छाड्ने होइन। अगाडि बढ्ने हो। त्योभन्दा अर्को...
21/09/2025

गगन थापा भन्छन :
'सभापतिलाई मनाउने हो, फकाउने हो, तैपनि मान्नुभएन भने,यसपालि छाड्ने होइन। अगाडि बढ्ने हो। त्योभन्दा अर्को कुनै बाटो हामीसँग छैन।'

शुभ बिहानी ! आज असोज ५ गते आइतवार । उठ्ने बित्तिकै सुर्य भगवानको दर्शन गर्नुहोस ।
21/09/2025

शुभ बिहानी ! आज असोज ५ गते आइतवार । उठ्ने बित्तिकै सुर्य भगवानको दर्शन गर्नुहोस ।

20/09/2025

आमालाई काठमाडौं घुमाउछु भन्थियो आफै गो ली लागि मरि हाल्यो

हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाई तस्वीर’ मा विपिन पनि
20/09/2025

हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाई तस्वीर’ मा विपिन पनि

एमाले अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य आफ्नो जलेर खण्डहर बनेको घर पुगेपछि रोक्न नसक्ने ...
20/09/2025

एमाले अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य आफ्नो जलेर खण्डहर बनेको घर पुगेपछि रोक्न नसक्ने आँसुमा भक्कानिनुभयो। उहाँले भन्नुभयो, “यो त केवल घर जलाएको मात्र होइन, इतिहासको धरोहर नै नष्ट गरिएको हो। हामीले राष्ट्रकै नाममा सुम्पेको सम्पत्ति जलाएर आखिर कसलाई के फाइदा भयो?”

घरभन्दा ठूलो धरोहर जलाइयो, तर त्यसले राष्ट्रलाई कुनै लाभ दिएन; उल्टै पीडाको ठूलो छाल मात्र छोड्यो।

20/09/2025

सिन्धुपाल्चोक जिल्लाका ८ जना विद्यार्थीलाई चीनमा उच्च शिक्षा अध्ययनका लागि भव्य बिदाई

20/09/2025

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने, रगतमाथि खेल*बाड नहोस्

20/09/2025

जेनजीको आन्दोलन को असर :
हिंसात्मक प्रदर्शनलाई कारण देखाउँदै क्यानडाद्वारा नेपालीहरुलाई भिसा अस्वीकार गरेको छ। नेपालको शाख अन्तर्राष्ट्रियस्तरमा नराम्रोसँग गिरेको छ ।

20/09/2025

आरजुलाई भन्दा देउवालाई गम्भिर चोट टाउकोमा १२ टाँका लगाइयो,बोलचाल र हिँडडुल गर्न सक्ने

शुभ बिहानी ! आज असोज ४ गते शनिबार । उठ्ने बित्तिकै बुढानिलकण्ठ देवताको दर्शन गर्नुहोस ।
19/09/2025

शुभ बिहानी ! आज असोज ४ गते शनिबार । उठ्ने बित्तिकै बुढानिलकण्ठ देवताको दर्शन गर्नुहोस ।

19/09/2025
शुभ बिहानी ! आज असोज ३गते शुक्रबार । उठ्ने बित्तिकै शक्तिकि देवी कालिन्चोक भगवति देवीको दर्शन गर्नुहोस । कालिन्चोक भगवती...
19/09/2025

शुभ बिहानी ! आज असोज ३गते शुक्रबार । उठ्ने बित्तिकै शक्तिकि देवी कालिन्चोक भगवति देवीको दर्शन गर्नुहोस । कालिन्चोक भगवती माताकी जय सबैको कल्याण गर्नुहोस ।🙏

Address

Hayes
London
UB35AH

Website

Alerts

Be the first to know and let us send you an email when HernePost HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share