Khabar 24

Khabar 24 Stay informed with Sutra Tv HD: your go-to source for the latest and most reliable updates.

17/11/2025

नेताको घरमा करोड रुपैया हुनु सामान्य नै हो, म पनि साथीभाइलाई पैसा राख्न दिन्थेँ - प्रचण्ड

28/10/2025

अन्नपूर्ण बेसक्याम्प पदयात्रा हिमपातका कारण प्रभावित, पर्यटकलाई बास बसेको ठाउँबाट बाहिर ननिस्कन आग्रह ।

27/10/2025

गायक प्रकाश सपुत भन्छन एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गर्नु आफ्नो गल्ती भयो।

27/10/2025

शेरबहादुर देउवा र आरजु राणा आज थप उपचारका लागि सिंगापुर जाने भएका छन्।

26/10/2025

दुर्गा प्रसाई देश छाडेर जा भने जान तयार

24/10/2025

सुदन गुरुङले सिंहदरबारलाई अत्यन्त कुरुप र भ्रष्टाचारयुक्त ठाँउ भएको र त्यहाँ पैसाको मात्र कुरा हुने बताएका छन्।

24/10/2025

सुदन गुरुङले आफूलाई विदेशी एजेन्ट भनेर बदनाम गर्न खोजिएको आरोप लगाएका छन्।

23/10/2025

अन्नपुर्णपोस्ट लेख्छ - 'रबि लामिछाने छुटाउन सहयोग गरेमात्र रास्वपाले सरकारलाई समर्थन गर्ने ।'

23/10/2025

अन्तरिम सरकार ढल्यो भने राजावादी र राजनीतिक दलमध्ये एक शक्तिले वैधता प्राप्त गर्न सक्छ - प्रधानमन्त्री कार्की

22/10/2025

प्रचण्ड भन्छन - 'जेनजीका माग कसैले पूरा गर्दैनन्, अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेनजीका माग पूरा हुन सक्छन्।’

22/10/2025

'गृहमन्त्रीको म माथि व्यक्तिगत दुस्मनी देखिन्छ' - एमाले अध्यक्ष केपी शर्मा ओली

22/10/2025

माओवादी केन्द्रका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले छठपछि वामपन्थी एकता हुने दाबी गरेका छन्।

Address

Hayes
London
UB35AH

Alerts

Be the first to know and let us send you an email when Khabar 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category