Sandar Media HD

Sandar Media HD A HD News Channel. Verified Account ✅

फिल्म "जदौ"हेर्नेको भीड
25/09/2026

फिल्म "जदौ"हेर्नेको भीड

25/09/2026

मलद्वारमा हड्डी अड्कियो भने !

इन्द्रजात्राको अवसरमा शुक्रबार ललितपुरको पाटन दरबार स्क्वायरमा दरबार स्क्वायर महिला समूहद्वारा आयोजित सामूहिक कुमारी पूज...
25/09/2026

इन्द्रजात्राको अवसरमा शुक्रबार ललितपुरको पाटन दरबार स्क्वायरमा दरबार स्क्वायर महिला समूहद्वारा आयोजित सामूहिक कुमारी पूजा । तस्वीर : नेपाल फोटो सर्भिस (NPS)

25/09/2026

जन्मदिनमा लेडी र्‍यापर मञ्जली तामाङको नया र्याप, यसरी मनाईन जन्मदिन

25/09/2026

बालेन शाहको बोलीले विश्वमा ल्यायो भयंकर तरगं, ट्रम्पकै ईलाकामा कडा दनक, चौतर्फी प्रशंसा BALEN UN

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक छाएको छ। इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा विभिन्न सांस्क...
25/09/2026

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक छाएको छ। इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि भइरहेका छन्। इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा विभिन्न विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ। इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, नेपाल सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरू वसन्तपुर पुगेका छन्।

25/09/2026

'जदौ' दर्शकको रोजाइमा, हल भरिहराउ, नीति, प्रभात र मुकुनको चल्यो दौडधुप JADAU

25/09/2026

एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिङ्कको साझेदारी

25/09/2026

'बाःएक योद्धा' हेरेपछि सुनिल थापालाई चिन्ताः ज्वाँई कसरी खोज्ने ?

25/09/2026

कांग्रेसको वडा अधिवेशनमा हात हा लाहाल

Address

Harlington
Hayes
UB35EQ

Website

Alerts

Be the first to know and let us send you an email when Sandar Media HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sandar Media HD:

Shortcuts

Share