सिधा कुरा

सिधा कुरा Journalism ,Stage Program host , Radio RJ, Program Presenter
सञ्चार जगतमा एक कदम अगाडी Shubhadin.com is a Online Nepali News Website .

We deliver prompt news and views of Nepal.

जय पाथिभरा माता रक्षा गर्नुहोस । 🙏
02/01/2026

जय पाथिभरा माता रक्षा गर्नुहोस । 🙏

बिदेसी दलाल, सहकारी ठग, भ्रष्टाचारी ! धेरै चुबुर चुबुर नगर्नु ! मलाई नजिस्काउनु !
02/01/2026

बिदेसी दलाल, सहकारी ठग, भ्रष्टाचारी ! धेरै चुबुर चुबुर नगर्नु ! मलाई नजिस्काउनु !

happy new year all of you
02/01/2026

happy new year all of you

Happy new year 2026 all of my friends and family (Nayan )चुनावी महलमा होमिनको लागि बालेन शाहले पाथिभरामा पुगेर आशीर्वाद ...
31/12/2025

Happy new year 2026 all of my friends and family
(Nayan )
चुनावी महलमा होमिनको लागि बालेन शाहले पाथिभरामा पुगेर आशीर्वाद लिँदै
सबैले शुभकामना लेखी नया सालको श्रीमाता सग आशिर्वाद लिनुहोस

Harka Sampang को श्रम सस्कृति पार्टी बाट अहिलेसम्म मा टुङ्गो लागेका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरु
31/12/2025

Harka Sampang को श्रम सस्कृति पार्टी बाट अहिलेसम्म मा टुङ्गो लागेका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरु

राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता पाएका छन् ।  कुमालनले उपसभापतिसहित दोस्रो वर...
29/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता पाएका छन् । कुमालनले उपसभापतिसहित दोस्रो वरीयता पाएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह तेस्रोमा धकेलिएका छन् ।

यस्तै रास्वपामा कुलमानले समानुपातिकतर्फ आफ्ना २५ प्रतिशत उम्मेदवारहरू पठाउने पनि सहमति भएको छ। सहमतिको पत्र केही समयमा सार्वजनिक गर्न लागिएको छ। उज्यालो नेपालबाट १८ जनालाई समानुपातिक सूचीमा हालिनेछ ।

जम्मै एकता लाई खर्लप्पै निल्ने एकता 👌यो एकता लाई जरादेखि जोगाएर राख्नुपर्छ !! 🫡🌸
29/12/2025

जम्मै एकता लाई खर्लप्पै निल्ने एकता 👌
यो एकता लाई जरादेखि जोगाएर राख्नुपर्छ !! 🫡🌸

यी चार जनामध्ये अबको प्रधानमन्त्री कसलाई देख्न चाहानुहुन्छ ? 🌳☀️⭐️🔔
29/12/2025

यी चार जनामध्ये अबको प्रधानमन्त्री कसलाई देख्न चाहानुहुन्छ ? 🌳☀️⭐️🔔

४८ घन्टाको अनवरत खटाई पश्चात अन्ततः यसरी भयो संझौताः-१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व...
27/12/2025

४८ घन्टाको अनवरत खटाई पश्चात अन्ततः यसरी भयो संझौताः-

१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

शनिबार शान्ति, ध्यान र मानसिक स्थिरताको दिन हो। भगवान शिव–सोमेश्वरको आराधनाले मनको अशान्ति शान्त पार्दै परिवारिक सौहार्द...
27/12/2025

शनिबार शान्ति, ध्यान र मानसिक स्थिरताको दिन हो। भगवान शिव–सोमेश्वरको आराधनाले मनको अशान्ति शान्त पार्दै परिवारिक सौहार्द, भावनात्मक सन्तुलन र आत्मबल बढाउने विश्वास गरिन्छ। आज ‘ॐ नमः शिवाय’ जापले चेतना शुद्ध गरी जीवनलाई सकारात्मक दिशातर्फ उन्मुख गराउँछ।

रास्वपा सभापति रवि लामिछानेले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जान तयार छन्। कास्की जिल्ला अदाल...
27/12/2025

रास्वपा सभापति रवि लामिछानेले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जान तयार छन्। कास्की जिल्ला अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण लामिछानेले चुनाव लड्न पाए पनि सांसद हुन र मन्त्री प्रधानमन्त्री बन्न नपाउने अवस्था छ। बालेन पनि रविले मुद्दा जितेको अवस्थामा उनको नेतृत्व स्वीकार गर्न तयार रहेको उनको टिमका सदस्यहरूको भनाइ छ। बालेन आफै भने झापा गएर केपी ओलीविरूद्ध चुनावमा खडा हुन चाहेको उनी निकट एक नेताले बताए। केपी ओलीलाई उनकै निर्वाचन क्षेत्रबाट नहराइकन चुनाव जितेको मज्जा नहुने कुरा बालेनले आफ्ना निकटहरूलाई बताउने गरेका छन्।

ताप्लेजुङमा रहेकी पाथीभरा देवीले सबैको कल्याण गरुन् ।जय पाथीभरा आमा
25/12/2025

ताप्लेजुङमा रहेकी पाथीभरा देवीले सबैको कल्याण गरुन् ।
जय पाथीभरा आमा

Address

Romford
London
123567

Alerts

Be the first to know and let us send you an email when सिधा कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सिधा कुरा:

Share