सिधा कुरा

सिधा कुरा Journalism ,Stage Program host , Radio RJ, Program Presenter
सञ्चार जगतमा एक कदम अगाडी Shubhadin.com is a Online Nepali News Website .

We deliver prompt news and views of Nepal.

ताप्लेजुङमा रहेकी पाथीभरा देवीले सबैको कल्याण गरुन् ।जय पाथीभरा आमा
25/12/2025

ताप्लेजुङमा रहेकी पाथीभरा देवीले सबैको कल्याण गरुन् ।
जय पाथीभरा आमा

रास्वपाका सभापति रवि लामिछानेले पार्टीबाट छुट्टिएर अलग भएका सुमना श्रेष्ठ र सन्तोष परियारलाई शुभकामना दिएका छन्। उनीहरूप...
23/12/2025

रास्वपाका सभापति रवि लामिछानेले पार्टीबाट छुट्टिएर अलग भएका सुमना श्रेष्ठ र सन्तोष परियारलाई शुभकामना दिएका छन्। उनीहरूप्रति आभार व्यक्त गर्दै लामिछानेले भने, “तपाईंहरूले हाम्रो पार्टीलाई धेरै गुन लगाएर जानु भएको छ। तर हामीले तपाईंहरूका लागि केही गर्न सकेनौं। म तपाईंहरूको सधैं ऋणी रहनेछु।

जेनजी द्वारा माइतीघरमा कुलमान देखि  सुशिला कार्कीको बिरोधमा नाराबाजि हे पशुपति नाथ बुद्धि देउ हामी जनतालाइ
23/12/2025

जेनजी द्वारा माइतीघरमा कुलमान देखि सुशिला कार्कीको बिरोधमा नाराबाजि
हे पशुपति नाथ बुद्धि देउ हामी जनतालाइ

अब हुने फागुन २१ को निर्वाचनमा प्रधानमन्त्री को हुने सम्भावना छ? आफ्नो मत जाहेर गर्नुहोला
23/12/2025

अब हुने फागुन २१ को निर्वाचनमा प्रधानमन्त्री को हुने सम्भावना छ? आफ्नो मत जाहेर गर्नुहोला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । ओली महासचिव शंकर पोख...
22/12/2025

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका थिए । भेटघाटमा देउवा पत्नी आरजु राणा देउवा पनि सहभागी छिन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते दाउवा दम्पति महाराजगञ्जस्थित घरमै कुटिएका थिए । आन्दोलन उग्र बनेपछि ओली प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

पाथीभरा माताको आशीर्वादले तपाईको दिन शुभ रहोस्! ❤️ 🙏
22/12/2025

पाथीभरा माताको आशीर्वादले तपाईको दिन शुभ रहोस्! ❤️ 🙏

थोरै दिमाग लायपुग्छ तर ९९% फेल उत्तर आएको यो प्रश्न पुरै पढेर उत्तर लेख्नुहोला।
22/12/2025

थोरै दिमाग लायपुग्छ तर ९९% फेल उत्तर आएको यो प्रश्न पुरै पढेर उत्तर लेख्नुहोला।

पाथिभरा माताले हामि सबैको रक्षा गरुन । 🙏🙏
22/12/2025

पाथिभरा माताले हामि सबैको रक्षा गरुन । 🙏🙏

जेन जेड आन्दोलनमा शहीद भएकाहरूका परिवारका  पीडा सुनेर रवि लामिछाने आँसुले भक्कानिए। 😥
21/12/2025

जेन जेड आन्दोलनमा शहीद भएकाहरूका परिवारका पीडा सुनेर रवि लामिछाने आँसुले भक्कानिए। 😥

जिन्दावाद पो भन्न थाले
21/12/2025

जिन्दावाद पो भन्न थाले

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले थुनामुक्त हुने अनुमति दिएको छ। उनले अदालतको तोकेको शर्त अनुस...
18/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले थुनामुक्त हुने अनुमति दिएको छ। उनले अदालतको तोकेको शर्त अनुसार २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो राखेर रिहा पाउने भएका छन्। रिहा भएपनि विदेश जानका लागि अदालतको पूर्व अनुमति लिन अनिवार्य छ।
यस निर्णयसँगै लामिछाने अब आफ्नो व्यक्तिगत स्वतन्त्रता पुनः प्राप्त गर्दै रिहा भई आफ्नो राजनीतिक तथा अन्य गतिविधि जारी राख्न सक्षम हुने भएका छन्।

Address

Romford
London
123567

Alerts

Be the first to know and let us send you an email when सिधा कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सिधा कुरा:

Share