A2Z Online Khabar

A2Z Online Khabar समाचार बिकासका लागि
Information For Development

Official page of A2ZOnlineKhabar.com news portal website. News Update

लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार बरामदनेपाली सेनाले मंगलबार रातिबाट लुटपाट तथा अराजक ...
10/09/2025

लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार बरामद

नेपाली सेनाले मंगलबार रातिबाट लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ ।

बिहान १० बजेसम्म सेनाले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका भौतिक संरचनामा लागेको आगो नियन्त्रणका लागि तीन वटा वारुण यन्त्रको प्रयोग गरिएको छ ।

गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ ।

काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ ।

09/09/2025
09/09/2025

प्रहरी प्रभाग कोटेश्वरमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेर सडकमा निकालेका थिए । आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेर हत्या गरेको प्रत्यक्षदर्शीहरू बताएका छन्।

09/09/2025

राष्ट्रपति निवास शीतलनिवासमा पनि आगजनी

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।

जेलबाट निस्किए रवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी ...
09/09/2025

जेलबाट निस्किए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए ।

आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ

जेनजीबाट घरमै कुटिए देउवा दम्पतीपूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ...
09/09/2025

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।

उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

09/09/2025

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

सिंहदरबार र सम्सद भवन जलाउने देश को सम्पती नस्ट गरेर आन्दोलन गर्नु देश लाई झन आर्थीक संकट पार्नु हो  । निर्जिब बस्तु को ...
09/09/2025

सिंहदरबार र सम्सद भवन जलाउने देश को सम्पती नस्ट गरेर आन्दोलन गर्नु देश लाई झन आर्थीक संकट पार्नु हो । निर्जिब बस्तु को केइ दोश छैन एस्तो आगजनी जस्त काम नगरौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजिनामा
09/09/2025

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजिनामा

Address

Central
London
DA163BG

Alerts

Be the first to know and let us send you an email when A2Z Online Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A2Z Online Khabar:

Share