Prayash Dumi Rai

Prayash Dumi Rai Wellcome to OFFICIAL page of Prayash Dumi rai
writer of novel : Pranzal -प्राञ्जल "मेरालागि सबै छन्
फरक यति हो,
कोहि मन भित्र छन् कोहि मन बाहिरनै"

Prayash dumi rai
Religion- Kirat
Novel - प्राञ्जल (2019 july 5)
सँघार (2023)

"म आफूलाई भेट्न चाहान्छु ।"

"तिम्लाई जस्तै मलाई समुन्द्र बन्नु छैन,
तर, बगिरहनुछ निरन्तर नदि बनेर........."

माया यस्तो  यान हो, जो जुगजुग परसम्म यात्रा गरिरहन्छ । यो एउटा सुन्दर प्रेम-यात्राको काहानी हो ।
02/07/2026

माया यस्तो यान हो, जो जुगजुग परसम्म यात्रा गरिरहन्छ । यो एउटा सुन्दर प्रेम-यात्राको काहानी हो ।

"AVYASTA & STATUS" PRESENTS || Mayale Bolayo "मायाले बोलायो " ...

30/06/2026

Flowers 🫶

साथीभाई भेटेर मनको दुख बिसाउनु छ´ वाला Caption लाई सुहाउने तस्वीर भेटियो ।
26/06/2026

साथीभाई भेटेर मनको दुख बिसाउनु छ´ वाला Caption लाई सुहाउने तस्वीर भेटियो ।

26/06/2026
25/06/2026

Is this related ? 😉

अगाडि समुन्द्र भएपनि तिर्खा लाग्छ मान्छेलाई ....
21/06/2026

अगाडि समुन्द्र भएपनि तिर्खा लाग्छ मान्छेलाई ....

19/06/2026

Back pain 🥴

छुटेको बाटो नै आखिर हामीले बाँचेको सुन्दर याद हो - फर्किएर अन्तिम पल्ट हेर्न मन लाग्छ  ।
16/06/2026

छुटेको बाटो नै आखिर हामीले बाँचेको सुन्दर याद हो - फर्किएर अन्तिम पल्ट हेर्न मन लाग्छ ।

Address

Felatham
Feltham

Alerts

Be the first to know and let us send you an email when Prayash Dumi Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prayash Dumi Rai:

Shortcuts

Share