Nepal Online Patrika

Nepal Online Patrika Nepal Online Patrika
Estd: 2019 AD
Owned by: Yushan Media Pvt. Ltd. Website: nepalonlinepatrika.com
Head Office: Kathmandu, Nepal

Nepal Online Patrika - Latest News of Nepal and from the world including current news of Nepal, politics, sports, and many more. For queries, news, article, or your suggestions follow us at the following address :

Contact Us using our page or email us at [email protected] or directly call us at +977-9860606735

Where we are located? Yushan Media Pvt Ltd
06, Boudha
Kathmand

u

Registration No. : 269359/078/078
Postal Code: 44600
Contact Number : +977-9860606735
Email: [email protected]

Agreement between Rabi & B***n: १. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद...
27/12/2025

Agreement between Rabi & B***n:
१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

18/12/2025
18/12/2025
17/12/2025

आज यो राशिको विसेष दिन, आजकाे राशिफल

नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले चुनाव लड्ने भए मन्त्री कुलमान घिसिङले राजीनामा दिनुपर्ने बताएका छन् । घिसिङले...
03/12/2025

नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले चुनाव लड्ने भए मन्त्री कुलमान घिसिङले राजीनामा दिनुपर्ने बताएका छन् । घिसिङले मन्त्री रहेर चुनाव लड्छु भन्नु नै गैरजिम्मेवार कुरा रहको रावलले टिप्पणी गरेका हुन् ।

नेपाल र ओमान भारत र श्रीलंकामा हुने २०२६ टी–२० विश्वकपका लागि छनोटनेपाल र ओमानले भारत र श्रीलंकामा आयोजना हुने २०२६ टी–२...
15/10/2025

नेपाल र ओमान भारत र श्रीलंकामा हुने २०२६ टी–२० विश्वकपका लागि छनोट

नेपाल र ओमानले भारत र श्रीलंकामा आयोजना हुने २०२६ टी–२० विश्वकपका लागि आफ्नो स्थान पक्का गरेका छन्।
उनहरूको छनोट युएईले सामोआमाथि जित हासिल गरेपछि पुष्टि भएको हो। उक्त जितसँगै युएई सुपर सिक्सको अंकतालिकामा तेस्रो स्थानमा रह्यो, जसले गर्दा नेपाल र ओमान शीर्ष दुई स्थानमा रहँदै विश्वकपको टिकट हात पार्न सफल भए।

नेपाल र ओमान अहिले समान अंकसहित तालिकाको शीर्षमा छन्, तर नेट रन रेटको आधारमा उनीहरूलाई छुट्याइएको छ।
दुवै टोलीले एशिया–ईएपी छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अल अमेरातमा हुने आफ्नो सुपर सिक्स भिडन्त अघि नै विश्वकपको यात्रा सुनिश्चित गरेका हुन्।

युएईले सामोआलाई ७७ रनले हराएपछि उक्त नतिजाले नेपाल र ओमानलाई फाइदा पुर्‍यायो।
अब नेपाल र ओमान दुबै टोलीले आगामी चरणमा शीर्ष स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्, जसले यस प्रतियोगितालाई अझ रोमाञ्चक बनाएको छ।

एमाले नेता Mahesh Basnet भन्नुहुन्छ: " एकदुई दिनमै काठमाडौंमा १० औं हजार उतार्छौँ, एमाले के हो ? देखाउँछौँ।"
16/09/2025

एमाले नेता Mahesh Basnet भन्नुहुन्छ: " एकदुई दिनमै काठमाडौंमा १० औं हजार उतार्छौँ, एमाले के हो ? देखाउँछौँ।"

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वका लागि अहिले यी चार व्यक्तिको नाम चर्चामा१. फुर गेल्जे शेर्पा२. क...
16/09/2025

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वका लागि अहिले यी चार व्यक्तिको नाम चर्चामा

१. फुर गेल्जे शेर्पा
२. क्याप्टेन विजय लामा
३. पुनम यादव
४. विनायक शाह

तपाईको रोजनु हुन्छ?

शाक्यलाई उर्जा मन्त्री कुलमान घिसिङले 22 अर्ब रुपैयाँ बक्यौता रकम उठाउन निर्देशन दिएका छन्
16/09/2025

शाक्यलाई उर्जा मन्त्री कुलमान घिसिङले 22 अर्ब रुपैयाँ बक्यौता रकम उठाउन निर्देशन दिएका छन्

डा. सन्दुक रूइत - “यति धेरै बिरामी छाडेर मन्त्री हुन जान्नँ”
16/09/2025

डा. सन्दुक रूइत - “यति धेरै बिरामी छाडेर मन्त्री हुन जान्नँ”

गोकुल बास्कोटा - “ब्रेन वास र पार्टी हाइज्याकको प्रयास नगर्नु”
16/09/2025

गोकुल बास्कोटा - “ब्रेन वास र पार्टी हाइज्याकको प्रयास नगर्नु”

सुनिता डंगोलले - 'बदलाको भावनाभन्दा माथि उठेर काम गर्नुहोस्'
16/09/2025

सुनिता डंगोलले - 'बदलाको भावनाभन्दा माथि उठेर काम गर्नुहोस्'

Address

London

Alerts

Be the first to know and let us send you an email when Nepal Online Patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Online Patrika:

Share