Voice of Nepal TV

Voice of Nepal TV A NEWS CHANNEL to raise the voice of Nepalese community around the globe.
(1)

25/07/2025

बिल पुर्जा पुन मगरको सोरठी गीत
"हर्क नि भराइ तमुरो "
Bil Purja Pun Magar- Dev Pun

उच्च अदालत पाटनको आदेश: पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्नु ! काठमाडौं। पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई पक्र...
16/06/2025

उच्च अदालत पाटनको आदेश: पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्नु !

काठमाडौं। पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश गरेको छ। उनलाई पक्राउ नगर्न न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन्।

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो। यही घटनालाई लिएर उच्च अदालतले तत्काल उनलाई पक्राउ नगर्न भनेको हो।

न्यायाधीश भण्डारीको एकल इजलासले छलफलका लागि सरकारी पक्षलाई पनि झिकाएको छ।

वार्षिक रूपमा अद्यावधिक गरिने हेल्लोसेफ सूचकांकले संयुक्त राष्ट्र एजेन्सीहरू, विश्व बैंक र अन्तर्राष्ट्रिय खोज निकायहरूब...
09/06/2025

वार्षिक रूपमा अद्यावधिक गरिने हेल्लोसेफ सूचकांकले संयुक्त राष्ट्र एजेन्सीहरू, विश्व बैंक र अन्तर्राष्ट्रिय खोज निकायहरूबाट पाँच मुख्य कोटीहरूमा ३५ मापदण्डहरू प्रयोग गरेर डेटा निकाल्छ। यी वातावरणीय र राजनीतिक जोखिमदेखि सशस्त्र द्वन्द्व र स्वास्थ्य सेवा पूर्वाधारसम्मका छन्, जसले विश्वव्यापी सुरक्षाको व्यापक स्न्यापसट प्रदान गर्दछ।

हेल्लोसेफद्वारा संकलित तथ्याङ्क अनुसार, १५ सुरक्षित देशहरू मध्ये १२ युरोपमा अवस्थित छन्। पोर्चुगल विश्वव्यापी रूपमा १२ औं स्थानमा छ।

https://www.voiceofnepal.tv/2025/06/73071/

पिच रोडमा खाली खुट्टाले म्याराथन दाैड पुरा गर्ने भुपेन्द्र सिलवाल,-भुपेन्द्र सिलवाल सन् १९५८ को टोक्यो एसियन गेम्समा खाल...
19/05/2025

पिच रोडमा खाली खुट्टाले म्याराथन दाैड पुरा गर्ने भुपेन्द्र सिलवाल,

-
भुपेन्द्र सिलवाल सन् १९५८ को टोक्यो एसियन गेम्समा खाली खुट्टा दौडिए।
गर्मीको रापले डढेको झै भएको सिलवालको खाली खुट्टामा जापानी महिलाहरुले बाटोमा पानी हाली उनलाई दौड पुरा गर्न हौसाएका थिए। र उनले सातौं स्थानमा म्याराथन पुरा गरेका थिए।
'जोशमा दौडिहाले, पछि जापानी डाक्टरले सुइराले पैतालाको अलकत्रा निकाली दिए,' सिलवालले दाैड पुरा गरेर नेपाल फर्कँदा अनुभव सुनाएका थिए ।
सन् १९६४ को ओलम्पिकमा पनि भाग लिएका सिलवालले ओलम्पिक म्याराथनका क्रममा खुट्टामा समस्या आएपछि दौड बीचमै परित्याग गरेका थिए ।
नेपालको पहिलो ओलम्पियन भुपेन्द्र सिलवालले निधन २०६९ असोज ४ गते भयाे ।
यो तस्वीर नेपाली खेलकुद इतिहासकै सबैभन्दा चर्चित तस्वीर हो ।
📸: Nepal Olympic Museum

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैलेखका स्वर्गीय पत्रकार डेकेन्द्र थापाको सालिकमा सोमबार माल्या...
19/05/2025

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैलेखका स्वर्गीय पत्रकार डेकेन्द्र थापाको सालिकमा सोमबार माल्यार्पण गरेका छन् । माल्यार्पणअघि प्रचण्डले उनको घरमा पुगेर आमा र परिवारका सदस्यसँग कुराकानी गरे । युवा पत्रकार थापालाई द्वन्द्वकालमा माओवादी मिलिसियाले अपहरण गरेर लगेपछि २०६१ साउन २७ गते द्वारी-१ स्थित नेरा निम्न माध्यमिक विद्यालयको कक्षाकोठामा हत्या गरेका थिए । थापाको कंकाल घटनाको चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटिएको थियो ।

तस्बिर : प्रचण्डको सचिवालय

छुटे रबिन्द्र मिश्र- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले थुना ...
16/05/2025

छुटे रबिन्द्र मिश्र- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले थुना मुक्त गरेको छ । उहाँ ४९ दिनदेखि हिरासतमा हुनुहुन्थ्यो । चैत १५ गते राजावादी आ न्दोलनमा उहाँ समातिनु भएको थियो ।

रवीन्द्र मिश्र र धवलशमशेरसहित २० जनालाई थप १५ दिन थुनामा राखिने !
08/04/2025

रवीन्द्र मिश्र र धवलशमशेरसहित २० जनालाई थप १५ दिन थुनामा राखिने !

काठमाडौँ। १५ चैतमा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका २० जना थप १५ दिन थुनामा बस्नुप.....

01/03/2025

18 th Maha Shivaratri World Music Festival-2025

15/02/2025

CHAR BHANJYAN DINNER NIGHT 2025

13/02/2025

तमु धीं यू.के. र साहरा यू. के. टिमकाे माछापुछ्रे गा. पा. ८ ल्वाङ गाउँ भ्रमण

Address

Crayford

Alerts

Be the first to know and let us send you an email when Voice of Nepal TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice of Nepal TV:

Share

VOICE OF NEPAL TV - VON . “Connecting Nepal, Connecting Nepalese”

तपाईको आफ्नै टेलिभिजन, तपाईकै समाचार !! हामी जोड्दछौ, प्रवासका नेपालीलाई नेपालसँग !!

VOICE OF NEPAL TV believes in democracy and freedom of press. It is committed to provide true picture of news and analytical reviews to the Nepalese society. Being the news network it is our responsibility to affirm professionalism in disseminating true information.

VON TV is a platform for bringing quality news which is impartial, timely and independent.

Voice Of Nepal TV is the most popular online Television broadcasted from Europe. Our Head Office is in Portugal. VON is a community based online television covering the various spectrums of the society.