Buddha Desh Media

Buddha Desh Media बुद्ध देशका हामी सबै नेपालीहरुको आवाज 🇳🇵🎤
(5)

08/07/2026
08/07/2026
13/06/2026

बोल्न र सुन्न नसक्ने भाइरल सुन्दरको भोगाईले रुवायो, दिनभर सडकमा रातभर सेफमा

हिजो बिहान करिब ७:०० बजे घरबाट निस्किनुभएको थियो र त्यसपछि सम्पर्कविहीन हुनुहुन्छ। CCTV फुटेजमा देखिएअनुसार उहाँले लगाएक...
12/06/2026

हिजो बिहान करिब ७:०० बजे घरबाट निस्किनुभएको थियो र त्यसपछि सम्पर्कविहीन हुनुहुन्छ। CCTV फुटेजमा देखिएअनुसार उहाँले लगाएको कपडा भिडियोमा देखिएको कपडासँग मिल्दोजुल्दो छ।

मिति २०८३ जेठ २८ गते बिहान ७:१७ बजे मौसम चोकको CCTV मा उहाँ देखिनुभएको थियो। त्यसपछि उहाँ बुटवल अस्पताल लाइन हुँदै यात्रा गरेको र बिहान ८:५६ बजे उक्त क्षेत्रमा पुगेको जानकारी प्राप्त भएको छ।

थप विस्तृत जानकारी कमेन्टमा उपलब्ध छ।

उहाँलाई कसैले देख्नुभएको छ वा उहाँको अवस्थिति सम्बन्धी कुनै जानकारी छ भने कृपया तलका नम्बरहरूमा तुरुन्त सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ। उहाँलाई फेला पार्न सहयोग गरिदिनुहुने सबैप्रति हार्दिक आभार। 🙏

सम्पर्क नम्बरहरू:
📞 ९७६५५७३१७७
📞 ९८४७४२६४३४
📞 ९७४६४१०६६१

कृपया यो सूचना सकेसम्म धेरै सेयर गरिदिनुहोस्।

01/06/2026

पूरा भिडियो पहिलो कमेन्ट बक्समा
Buddha Desh Media

Address

London

Website

Alerts

Be the first to know and let us send you an email when Buddha Desh Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category