Poetry of Nepal

Poetry of Nepal हजारौं सपनाहरु लाई आँखामा सजाएर राखिएकी छु, यो आशामा कि एक न एकदिन अवश्य पुरा हुनेछ।

 #कविताप्रेमी  #नेपालिसाहित्यिक  #मनकोभावना   ❤️❤️
08/07/2025

#कविताप्रेमी #नेपालिसाहित्यिक #मनकोभावना ❤️❤️

   #सपना #बसन्त र म #😍😍
13/05/2025

#सपना #बसन्त र म #😍😍

23/04/2025

22/04/2025
    #😍😍
22/04/2025

#😍😍

18/10/2024

"धैर्यतानै मानिसको सबैभन्दा ठूलो सफलता हो।"

18/10/2024

अन्तरजातीय प्रेम

के होला र सपना मेरो पुरा
तिम्रो हातले यो सिउदो रङ्गलाई
तिमीसंगै दुख सुख जिवन बिताउने
के होला र सपना मेरो पुरा।

बरु, जाउ हिड माया सपनाको
सुनौलो संसार सजाउन
साचो मायाको सबुत पर्दैन
कसैलाई देखाउन।

दुख सुख जसो तसो यो पेट भरौला
दुवै मिली यो स्वार्थी समाजसंग लडेका
के होला र सपना मेरो पुरा
तिम्रो हातले यो सिउदो रङ्गलाई
तिमीसंगै दुख सुख जिवन बिताउने
के होला र सपना मेरो पुरा।

दोष दिउ त दिउ कसलाई
जात छुट्याउने यो समाजलाई
या यो आफ्नै भाग्यलाई
जस्ले हुन दिएन एक हामीलाई।

के होला र सपना मेरो पुरा
तिम्रो हातले यो सिउदो रङ्गलाई
तिमीसंगै दुख सुख जिवन बिताउने
के होला र सपना मेरो पुरा।।
love
of Nepal

18/10/2024

आमा❤️❤️❤️

तिम्रो त्यो निर्दोष अनि सन्तानप्रति को
चिन्ताले झुकिएको त्यो मुहारको
कुन शब्दले बयान गरुम आमा
तिमी भन्दा सुन्दर त कोही लाग्दैन यहाँ

लाग्छ दुनियाभरको खुशीहरु तिम्रै
झोलिमा आइदिए हुन्थयो
तिमी देखि टाढा भएकी म
मनले भन्छ तिमी यहि कतै भैदिए हुन्थ्यो

यस धर्तिको अमुल्य नाम हो तिमी आमा
मेरो लागि सर्वश्वनै तिमी हौ आमा
तिमीलेनै मलाई यो संसार देखायौ
आफू भोकै बसी मेरो भोक मेटायौ

स्वर्गको अनुभुती हुन्छ निदाउन
पाउदा तिम्रो काखमा
दुखका आशुले कहिल्यै नबिझाउन
तिम्रो त्यो निर्दोष आखामा

भगवानको दोस्रो रुप हौ तिमी आमा
त्यसैले त तिमी नै प्यारो छौ आमा
तिमी नै प्यारो छौ आमा ।



and loving

Address

Spancer Road
London
E61HH

Website

Alerts

Be the first to know and let us send you an email when Poetry of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share