The Fair Nepal

The Fair Nepal All news at one place

आज बुधबार बिहानै बसन्तपुर काल भैरव दर्शन गरेर दिनकाे सुरूवात गराैं 🙏🙏🙏
17/12/2025

आज बुधबार बिहानै बसन्तपुर काल भैरव दर्शन गरेर दिनकाे सुरूवात गराैं 🙏🙏🙏

16/12/2025

लेखन : समयकाे दास

फल्चा, नयाँबानेश्वर
16/12/2025

फल्चा, नयाँबानेश्वर

16/12/2025

गाेकुल बास्काेटा भाेट माग्दै हसिमजाक गर्दै

16/12/2025

भृकुटीमण्डपमा महेश बस्नेतका समर्थककाे उत्साह

नेकपा एमालेको एघारौं महाधिवेशनबाट महासचिव पदमा को निर्वाचित होला ? १. सुरेन्द्र पाण्डे२. शंकर पोखरेल
16/12/2025

नेकपा एमालेको एघारौं महाधिवेशनबाट महासचिव पदमा को निर्वाचित होला ?
१. सुरेन्द्र पाण्डे
२. शंकर पोखरेल

ईश्वर पोख्रेल र केपी शर्मा ओली दुवै वटै प्यानलमा नपरेपछि सुहाङ्ग नेम्बाङले दिए केन्द्रिय सदस्यमा स्वतन्त्र उम्मेदवारी
16/12/2025

ईश्वर पोख्रेल र केपी शर्मा ओली दुवै वटै प्यानलमा नपरेपछि सुहाङ्ग नेम्बाङले दिए केन्द्रिय सदस्यमा स्वतन्त्र उम्मेदवारी

रबि लामिछानेलाई भेटेर बाहिर निस्के  नायक प्रदीप  खड्का ।
16/12/2025

रबि लामिछानेलाई भेटेर बाहिर निस्के नायक प्रदीप खड्का ।

15/12/2025

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो ।

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्...
15/12/2025

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो । डिजेल र मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ खटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

समायोजन गरिएको नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टितेल प्रतिलिटिर १३९ रुपैयाँ ५० पैसा पर्नेछ ।

हरे शिव 🤣🙏🙏🙏
14/12/2025

हरे शिव 🤣🙏🙏🙏

Address

London

Alerts

Be the first to know and let us send you an email when The Fair Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share