Nepal Talks

Nepal Talks Everything at one place. News around the world

18/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन् ।

17/03/2026

UAE Air Defenses Update (17-03-2026)

भुसाल दाई लाई प्रहरीले समातेको छ । जेन्जि हरुले १ महिना मामाघर मै राख्न माग गरेका छन ।।
09/10/2025

भुसाल दाई लाई प्रहरीले समातेको छ । जेन्जि हरुले १ महिना मामाघर मै राख्न माग गरेका छन ।।

31/01/2024

Nepal lost the match over Bangladesh by 5 wickets in U-19 Cricket World Cup.

Nepalese in Afghanistan are requested to register themselves at mofa.gov.np/registration , they can also contact  at +97...
17/08/2021

Nepalese in Afghanistan are requested to register themselves at mofa.gov.np/registration , they can also contact at +977-9749326458 and +977-9749326459 (Viber and Whatsapp) and also Nepal Mission, New Delhi at +918929601925. This will help locate and coordinate rescue if needed!

अफगानिस्तानमा रहेका नेपालीहरुलाई आफुलाई {mofa.gov.np/registration} मा दर्ता गर्न अनुरोध गरिन्छ, उनीहरु Ministry of Foreign Affairs, Nepal लाई +977-9749326458 र +977-9749326459 (Viber र Whatsapp) र नेपाल मिशन, नयाँ दिल्ली मा पनि सम्पर्क गर्न सक्छन् +918929601925 । यो पत्ता लगाउन र आवश्यक परे उद्धार समन्वय गर्न मद्दत गर्दछ!

PFA

16/04/2021
जात्रा ले देखाएको जात्रा !!!हामी उच्च स्तरमा प्रजातन्त्र भएका देशको लोकतान्त्रिक अधिकारको नक्कल गर्दै छैनम र ?हामी कस्को...
03/09/2020

जात्रा ले देखाएको जात्रा !!!

हामी उच्च स्तरमा प्रजातन्त्र भएका देशको लोकतान्त्रिक अधिकारको नक्कल गर्दै छैनम र ?

हामी कस्को गल्ती भन्ने सबै भन्दा पहिला खोज्छौ अनि उस्को पक्ष अथवा बिपक्ष मा आफ्ना धारणा राख्न थाल्दछौ ।
साच्चै गल्ती संस्कृती जोगाउन हिडेकाको हो त ?
के गल्ती प्रहरी अझ भन्दा सरकार को होत ?
म त गल्ती कसैको देख्दिन ।
गल्ती देख्नु पनि किन ?
साच्चै कोरोना तेस्तो डर लाग्दो छ जुन कुरा ले आज एस्तो दिन देख्नु पर्दै छ ?

कोरोनाकै बिचमा अमेरिकामा कालो जातिका मनिसका निम्ती ठुलो आन्दोलन भयो ।
अमेरिका मै (Don't Fear Corona ) डोन्ट फियर कोरोना भन्दै मानिस सडक मा आए ।
केहि दिन अगाडी लन्डन र बर्लिनमा कोरोना बिरुध प्रदशन भयो ।
अखिर किन मान्छे डराउदैनन त कोरोना सित ?

हरेक दिन बिहान बेलुका पसल मा भिड हुन्छ , बैंकमा भिड हुन्छ अझ भन्दा सरकारी कार्यालय मा लामो लाईन हुन्छ कर तिर्ने हरुको, मल लिन किसान को लामो लाईन हुन्छ ।
व्यवस्थापन छ त ?
उही पुरानै पारा त हो । सरकारको अनि हामी भेडा जनता को ।
अब कोरोना सितै बाच्नुनै छ त , बाच्न सिकम ।
हामी कुनै समुदाय माथी किन प्रहार गर्ने ?

आफुलाई कोरोना सर्न सक्छ्, आफ्नो परिवार लाई लाग्न सक्छ त्यो हामिलाई थाहा छ्, हामी सचेत बनम । आफु र आफ्नो परिवार लाई बचाउ ।
मुर्ख को अगाडी त दैब पनि त डराउछ भन्छ्न ।
हामी अरुलाई तेसो नगर्,भन्नु भन्दा आफु ठिक भएर बसैन त ।
सायद अब त्यसरीनै चल्छ क्यारे । संसार !!!
Stay Safe !

माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकालज्यु,स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल          म नबिन बिक, बिगत १५ बर्ष दे...
29/03/2020

माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकालज्यु,
स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल

म नबिन बिक, बिगत १५ बर्ष देखी चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रीय ब्यापार गर्दै बसेको छु, म एनआरएनए को केन्द्रीय सदस्य पनि हु, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिन , त्यसैले केही कुराहरु लेख्दैछु,
देशमा यस्तो महामारी फैलिदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणृत काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ।यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ । कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड ? चश्मामा १५ करोड? गाउनमा मात्रै ११ करोड? मैले त यहा केवल केही सामानको मात्र आँकड़ा छुट्याएको छु, बाँकी त कति छन छन, किन यस्तो गर्नु भयो ? मन्त्रीज्यु?

नेपालको कुनै पनि संघसंस्था र प्रदेश सरकारले यी समानहरु मगाउन परेमा म निम्नलिखित मुल्यमा सामान दिन तयार रहेको छु।मेरो सम्पर्क नम्बर +86 18620758858 व्हाट्सअप, विच्याट
Email: [email protected]

कृपया कालोबजारी र यै हो मौक़ा भनेर मौक़ा छोप्नीहरुले सम्पर्क नहर्नुहोला ।

Via : BK Navin facebook

13/04/2018

अमेरिका जस्तै शक्तिशाली हुनु तर ऊ जस्तो घमण्डी कहिल्यै नहुनु, जिन्दगीमा कुनै कुराको निर्णय लिँदा बेलायत जस्तै स्वत्रन्त्र भएर लिनु, चिनको जस्तो कुशल रणनिती/कुटनिती अङ्गाल्दै अघी बढ्नु,

----भारत जस्तो दोहोरो चरित्र कहिल्यै नदेखाउनु,
आफु 'सही छु' भन्ने लाग्छ भने दुश्मन जतिसुकै बलवान् किन नहोस् उत्तर कोरिया जस्तो हठी भएर लागेको लागेकै गर्नु,
जस्तो सुकै कठिन परिस्थिती आए पनि हिम्मत नहार्नु,
जापान (हिरोसिमा र नागासाकी) जस्तै फेरी आफ्नै बलबुतामा खडा हुन्छु भन्ने आँट गर्नु,

----ग्रीसको अर्थतन्त्र जस्तो "भित्र खोक्रो बाहिर बोक्रो" भएर पनि काम छैन जरै देखी मजबुत हुनु,
रुसको भुभाग जस्तो छाती चौडा पार्नु, भ्याटिकन सिटी जस्तो सानो सोच लिएर कहिल्यै नहिंड्नु,

समय खराब चलिरहेको छ भने कसैको केही लाग्दैन कतारलाई उसकै सात ओटा छिमेकीले एकै चोटि वरिपरिबाट घेरे जस्तै तपाईंका दुश्मनहरुले घेर्नेछन् तर पनि नडराउनु,
आफ्नो इमानमा डटिरहनु,

आफ्नो फाइदा हुन्छ भने BBC CNN जस्तो गरि असत्यलाई पनि 'सत्य' र सत्यलाई पनि 'असत्य' भन्दै नहिड्नु,
सधैं 'अल्जाजिरा टेलिभिजन' झैँ तटस्थ भएर उभिनु,
संयुक्त राष्ट्र संघझैं दादागिरी देखाउन थाले IS जस्ता ब्यहोरा भएका छिमेकीहरु जन्मिन धेर समय लाग्दैन, त्यसैले निर्धाहरुको पनि अस्तित्व स्वीकार्नु,

ती आँखा सधैं 'वीकी लिक्स' झैं चनाखो राख्नु,
त्यसै गरी तपाईंहरुका बोली र बिचारले संसार भर 'पनामा पेपर्स' जत्तिकै तहल्का मच्चाउन्
नयाँ बर्ष नयाँ साल प्रगतिको बर्ष बनोस

(🌹🌹🌹🌹🌹💞💞💕💘💔💔💔💔)
२०७५साल तपाईं अनि तपाइको परिवारलाई जीवनकै हर्ष बनोस ,,,,
टाढै रहुन बैरी पनि आफन्त नै बड्दै जाउन
प्रगतीमा २०७५ साल जीवनकै उत्कर्स बनोस,,,
२०७५ साल लागे सङै तपाइँ अनि तपाइको परिवार मा खुसी छावोस ,,नयाँ बर्ष को पावन अबसर मा तपाईं अनि तपाइको परिवार प्रति हार्दिक मङलमय शुभकामना।

Sad news!
12/03/2018

Sad news!

There were 67 passengers and 4 pilots in the plane. Plane crashed while landing in Kathmandu.

https://youtu.be/M8S7Rc3gW2k
24/09/2017

https://youtu.be/M8S7Rc3gW2k

निक्की कार्की ले Facebook live मार्फत अफु शोषण मा परेको कुरा जान्कारी गराएपछी रबि लामिछानेले गरे सुशील नेपाल सङ कुरा ।

03/08/2017

Does testony.com hack facebook password? No, it don't hack any individuals password and there are rumors of 15000 ids are hacked already, it's fake.

Address

London

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Talks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Talks:

Shortcuts

Share