Routine Of Madhesh Banda

Routine Of  Madhesh Banda our team provides latest News related to sport, entertainment, education, etc
(1)

27/09/2025

जय माँ राजदेवी 🙏

सिंहदरबार ज’ल्नबाट रोक्न नसक्नुको कारण नेपाली सेनाले भन्यो : ‘नेपाली युवाको र'क्तपात रोक्न र विदेशी शक्तिको खेलमैदान बन्...
27/09/2025

सिंहदरबार ज’ल्नबाट रोक्न नसक्नुको कारण नेपाली सेनाले भन्यो : ‘नेपाली युवाको र'क्तपात रोक्न र विदेशी शक्तिको खेलमैदान बन्नसक्ने अवस्था’ आउन नदिन सेना ननिकाल्ने निर्णय गरेका हौँ ।'

Wow 😳 दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काठमाडौँ महानगरले ६२ ओटा हाई-मास्ट लाइट जडान गर्ने भएको छ गुड जब बालेन ❤️🙏
27/09/2025

Wow 😳 दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काठमाडौँ महानगरले ६२ ओटा हाई-मास्ट लाइट जडान गर्ने भएको छ
गुड जब बालेन ❤️🙏

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफू विदेश भाग्ने हल्ला निराधार भएको बताएका छन्।...
27/09/2025

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफू विदेश भाग्ने हल्ला निराधार भएको बताएका छन्। भक्तपुरको गुन्डुमा एमालेनिकट युवा संघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि प्रहार गर्दै यस्तो बताएका हुन्।

ओलीले भने, “अहिले सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको सुनेको छु। पासपोर्ट रोक्ने रे, के ठानेको? देश जिम्मा लगाएर हामी विदेश भाग्छौं?”

उनले आफूहरूको दायित्व देशलाई संविधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने, सुशासन र शान्ति–सुब्यवस्था कायम गर्ने रहेको बताए।

27/09/2025

Gadhimai temple पछाडि रहेको गढीमाई पोखरीभित्र बनेको सूर्य मन्दिर आधाधुरो..?

KP Oli ले त्यो दिन ५ मिनेट मात्रै ढिला भएको भए Gen-Z हरुले आफूलाई मा**र्ने बताएका छन्। 😲
27/09/2025

KP Oli ले त्यो दिन ५ मिनेट मात्रै ढिला भएको भए Gen-Z हरुले आफूलाई मा**र्ने बताएका छन्। 😲

राजदेवी मन्दिर🙏❣️💕राजाजनकको कुलदेवी शक्तिपीठ राजदेवी माता राजा जनक को कुलदेवी जनकपुरधामस्थित शुक्रवार बिहान देखिएको प्रम...
26/09/2025

राजदेवी मन्दिर🙏❣️💕
राजाजनकको कुलदेवी शक्तिपीठ राजदेवी माता राजा जनक को कुलदेवी जनकपुरधामस्थित शुक्रवार बिहान देखिएको प्रमुख शक्तिपीठ राजदेवी माता। जानकीमन्दिर र राममन्दिर पछिको ठूलो मन्दिर राजदेवीमा नवरात्रीभर दर्शनार्थीहरूको बिहानैदेखि भीड लाग्ने गर्दछन्।

25/09/2025

जागिर चैट, पार्टिमा बेरोजगारी संख्या बढ्यो: भुमी आयोग खारेज हुँदा कांग्रेस र एमालेका ३ सय १६ कार्यकर्ताको जागीर चैट भएको छ ! उनिहरुलाई दलिय भागबन्डाको आधारमा नियुक्ति गरिएको थियो ! सरकारले भुमी आयोग खारेज गर्ने निर्णय गरेसँगै दशँको मुखमा जागिर चिलिम हुँदा पार्टिका कार्यकर्ता अहिले तनावमा छन् !😲

25/09/2025

जय माता दी 🙏

शक्तिपिठ  माताराजदेवी को आज  #चौथो  दिनको दर्शन।
25/09/2025

शक्तिपिठ माताराजदेवी को आज #चौथो दिनको दर्शन।

जनकपुरधाम स्थित राजदेवीमाता मन्दिरको ताजा र मनमोहक दृश्य 🚩🙏❤️
25/09/2025

जनकपुरधाम स्थित राजदेवीमाता मन्दिरको ताजा र मनमोहक दृश्य 🚩🙏❤️

Address

London

Telephone

+9779864835072

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Madhesh Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Madhesh Banda:

Share