Rajendra Samuel

Rajendra Samuel १ कोरिन्थी १६ (NNRV)
१४. जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्।

Let all that you do be done in love. We believe in connecting Christians to each other. See less

If you want to know what’s going on in the Nepal Church, read Christian Times Nepal. We all know we have tribal tendencies – we attend conferences to hear speakers we agree with, we read books by the same speakers and we mix less and less with people who think differently. We don’t think it should be this way. That’s why we seek to engage the breadth of the Church in the Nepal and beyond. Because we don’t believe that any one ‘tribe’ has the answer, and we have to keep talking to each other. To that end, you will find articles on theology, biblical interpretation, interviews, debates and changes and trends within the Church scene from a whole range of people. But the magazine is not just about the Christian bubble. We have to do everything we can to connect to the world around us. The magazine tackles issues which affect the whole of society, including politics, economics, international and current affairs. We also make sure we take a regular look at cultural trends – usually in music, books, films and TV programmes – looking for prevailing messages in our culture and how the Christian story can speak into them. Finally, Christian Times Nepal is about helping you go deeper with God. The Christian life is not easy, but it is good. We want to help you through the difficult times and cheer you on in the good. We cover prayer, hearing from God, pastoral issues, spiritual disciplines...anything which we think might encourage your personal faith, and inspire you to bring the Kingdom of God to earth. Because at the end of the day, that’s what we’re all here to do.

06/02/2026
24/01/2026

' म परमप्रभु हुँ, अनि मबाहेक अरू कोही छैन। मबाहेक अरू कोही परमेश्‍वर छैन। तैंले मलाई स्‍वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु,'
यशैया ४५:५,

लूका 2:10-1110 'तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै...
24/12/2025

लूका 2:10-11
10 'तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ। 11 आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ।

तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहर.....

मत्ती 1:23  “हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको...
24/12/2025

मत्ती 1:23
“हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।”
लूका 1:35
[35] स्‍वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।
लूका 1:46, 49-53 NNRV
[46] अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ,
[49] किनभने उहाँ, जो शक्तिशाली हुनुहुन्‍छ, उहाँले मेरो निम्‍ति महान्‌ काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। [50] उहाँको भय मान्‍नेहरूमाथि उहाँको कृपा पुस्‍तादेखि पुस्‍तासम्‍म रहनेछ। [51] उहाँले आफ्‍नो बाहुलीको सामर्थ्‍य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्‍पनामा घमण्‍ड गर्नेहरूलाई छरपष्‍ट पार्नुभएको छ। [52] उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनुभएको छ, र दीनहरूलाई उचाल्‍नुभएको छ। [53] भोकाएकाहरूलाई उहाँले असल चीजहरूले तृप्‍त पार्नुभएको छ, र धनीहरूलाई उहाँले रित्तै हात पठाउनुभएको छ।

दुबई नेपाली क्रीस्चियन फेलोशिप- DNCF चर्चले Christmas  सुसमचारिय कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । नेपाली पार्क भ...
22/12/2025

दुबई नेपाली क्रीस्चियन फेलोशिप- DNCF चर्चले Christmas सुसमचारिय कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । नेपाली पार्क भनेर चिनिने वर दुबई स्थित Concorde Creek View Hotel, SK7 Club, M floor मा सम्पन्न गरेको हो । क्रिसमस आधिकारिक रुपमा december 25 मा भये पनि UAE मा प्राय सबैको आइतबार छुट्टी मिल्ने भयेको कारण ४ दिन अघि december 21 मा नै मनाउनु परेको पास्टर रमेश तामाङले बताउनु भयेको छ । उक्त कार्यक्रममा करिब ६०० जना उपस्थिती रहेको हरि शेढाइ र सङ्गम बोगटिले जानकारी दिनु भयो । कार्यक्रममा रास्ट्रीय गान सहित सुरु भये सगै विभिन्न ब्यक्तिले नृत्य प्रस्तुत गर्नु भयेको थियो । प्रभु येशुको जन्मोत्सवलाई घोषणा गर्न र सुसमाचार सुनाउने उदेश्यले गरियेको कर्यक्रम समग्र रुपमा राम्रो रहेको जनाइयेको छ ।
#नेपालीक्रिसमस #नेपालीइसाई #येशुकोजन्म #क्रिसमसडान्स #नेपलिवोर्शिप

Address

London
London

Alerts

Be the first to know and let us send you an email when Rajendra Samuel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share