Global News Express

Global News Express Global News and report

06/03/2026

कैलाली -२ काे नयाँ Update: एकदमै कडा प्रतिस्पर्धा !

☀️ सुर्य बहादुर थापा (सुर्य) १३५२
🔔 केपि खनाल (घण्टी ) १२०७
🌳 विजय बहादुर स्वार (रुख) १०७९
⭐ नन्द बहादुर साउद (तारा) ९०६

06/03/2026

Jhapa 5 latest update (Time 8:05 pm)
B***n 🔔 - 15169
KP ☀️ - 3344

27/01/2026

Radhe Radhe 🙇🏻

K hola tw ?? Global News Express@
04/09/2025

K hola tw ?? Global News Express@

Jai Shree Radha 🙇🙏
01/09/2025

Jai Shree Radha 🙇🙏

29/08/2025

बलात्कार को आरोप लागेका एमाले नेता एन महर हाजिर जमानत मा छुट्दै गर्दा
महिला लाइ गालिगलोज को आरोप लागेका रास्वपा नेता लाइ म्याद थप गरि हिरासत
अब यहाँ बाट के बुझम हामि नेपालि जनता ले सरकार ?
HimalPress HimalPress

28/08/2025

शुभबिहानी 🙏 राधे राधे!

के आउला त शिक्षा विद्येयक??credit:HimalPress
24/07/2025

के आउला त शिक्षा विद्येयक??

credit:HimalPress

तनहुँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले विद.....

Dhulabari mavi in dhulabari
24/07/2025

Dhulabari mavi in dhulabari

  vs    starts
24/07/2025

vs starts

Shocking: Thailand मा  Covid 19 को 'XEC Varient' सामान्य फ्लु भन्दा 7 गुणा बढी तिब्र गतिमा फैलिरहेको र हालसम्म 27 जनाको ...
21/05/2025

Shocking: Thailand मा Covid 19 को 'XEC Varient' सामान्य फ्लु भन्दा 7 गुणा बढी तिब्र गतिमा फैलिरहेको र हालसम्म 27 जनाको मृत्यु भइसकेको छ।
Global News Expressशिक्षा

27/04/2025

नेपाल शिक्षक महासङ्घले भोलि बस्ने मन्त्रिपरिषद्को बैठकमा नेपाल सरकारले गर्नुपर्ने नौवटा निर्णयहरू सार्वजनिक गरेको छ ।

१) सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने

२) राहत अस्थायी करार साविक उमावि सिकाइ अनुदान प्राविधिक धार र विशेष शिक्षा बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने

३) प्रारम्भिक बाल विकास सहजकर्ता बालविकास शिक्षक र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने सो पदबमोजिम प्रति महिना ३२,९०२ तलब उपलब्ध गराउने । त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम रु २६०८२ उपलब्ध गराउने । सो रकम संघीय सरकारले बेहोर्ने व्यवस्था गर्ने

४) आर्थिक वर्ष २०८२ ८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरदार सरह १० ग्रेड प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको नायब सुब्बासरह १० ग्रेड र माध्यमिक प्रथमको सहसचिव सर ७ ग्रेड सङ्ख्या कायम गर्ने

५) स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले निजामती सरह दुर्गम भत्ता पाउने व्यवस्था गर्ने साथै बिरामी विधा ४५ दिनेमा समेत दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने

६) संस्थागत विद्यालयका शिक्षक कर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकका लागि अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने

७) नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने यसरी समावेश गर्दा विश्वविद्यालयका शिक्षकहरूसँगै राख्ने

८) निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय सरह हुने व्यवस्था गर्ने

९) नेपाल शिक्षक महासङ्घद्वारा सञ्चालन गरिएको आन्दोलन चलिरहेको बखत प्रधानाध्यापक शिक्षक कर्मचारीमाथि स्थानीय तहले जथाभावी सरुवा गर्ने तथा तलब भत्ता नदिने भनी धम्काउने काम गर्न थालेका छन्। यस्ता सबै काम कारबाही बदर गरिनुपर्ने
शिक्षा

Address

Manchester
M16 0PX

Alerts

Be the first to know and let us send you an email when Global News Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share