15/02/2026
उज्यालो नेपाल पार्टीका राजेश रावलले अछाम-२ मा उम्मेदवारी फिर्ता लिदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भूपदेव शाहलाई जिताउने घोषणा गरेका छन् । अछाम-२ मा उनेपाका उम्मेदवार राजेश रावलले उम्मेदवारी फिर्ता लिएसँगै रास्वपाको घण्टी बज्ने सम्भावना बढेको छ ।