Darpan Nepal

Darpan Nepal समयमै सूचना, सही जानकारी

29/07/2025

फेरि नयाँ कला देखाउँदै विजय शाही ।

आज नागपञ्चमी, साउन महिनामा मनाइने नाग पञ्चमीका दिन नाग वा सर्पको पूजा गरिन्छ। घरको ढोकामा नागको चित्र टाँस्ने चलन छ। उत्...
29/07/2025

आज नागपञ्चमी, साउन महिनामा मनाइने नाग पञ्चमीका दिन नाग वा सर्पको पूजा गरिन्छ। घरको ढोकामा नागको चित्र टाँस्ने चलन छ। उत्तर दिशातर्फ नागको शिर सम्झी पूजा गर्दा वर्षभर सर्प, नाग र बिच्छीको भय नहुने विश्वास रहिआएको छ। नागपञ्चमीको सबैमा शुभकामना ।

सिन्धुलीबाट बेपत्ता भएका भनिएका हायू परिवारका १६ जना पोखरामा भएको खुलेको छ । थप विवरण आउन बाँकी छ ।
28/07/2025

सिन्धुलीबाट बेपत्ता भएका भनिएका हायू परिवारका १६ जना पोखरामा भएको खुलेको छ । थप विवरण आउन बाँकी छ ।

Sad News: गोसाइँकुण्डमा स्नान गर्न जाँदा बेपत्ता भएका २ जनाको मृ!त शरीर फेला परेको छ।
28/07/2025

Sad News: गोसाइँकुण्डमा स्नान गर्न जाँदा बेपत्ता भएका २ जनाको मृ!त शरीर फेला परेको छ।

रामेछापको खाँडादेवी-९ मा गाडीमा बालेन शाहको फोटो टाँसिए वडाले बाटो नबनाउने चेतावनी दिएको छ। वडाध्यक्षको निर्देशनअनुसार च...
28/07/2025

रामेछापको खाँडादेवी-९ मा गाडीमा बालेन शाहको फोटो टाँसिए वडाले बाटो नबनाउने चेतावनी दिएको छ। वडाध्यक्षको निर्देशनअनुसार चालकलाई फोन गरी फोटो हटाउन भनिएको रेकर्डसमेत सार्वजनिक भएको "सिन्धुली मंसिर चार" ले जनाएको छ। अधिकांश गाडीमा बालेनको फोटो देखिन थालेपछि यस्तो निर्देशन आएको हो। हामीले बनाउने बाटोमा गुड्ने गाडीले बालेनको फोटो टाँस्छन् भने त्यसको जिम्मेवारी पनि बालेनकै हुनुपर्छ भन्ने त्यहाँका वडाध्यक्षको धारणा रहेको बताइएको छ ।

वीरगन्जमा खाने पानीको हाहाकार, नेपाली सेनाद्वारा दैनिक ९० हजार लिटर पानी वितरण ।
27/07/2025

वीरगन्जमा खाने पानीको हाहाकार, नेपाली सेनाद्वारा दैनिक ९० हजार लिटर पानी वितरण ।

निर्माण कार्य जारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पछिल्लो अवस्था।
27/07/2025

निर्माण कार्य जारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पछिल्लो अवस्था।

26/07/2025

सुदूरपश्चिम धनगढीमा हावा हुरी सहित बर्षा।

काठमाडौं बस्ने ८०% युवाले घरमै बसेर ल्यापटप चलाएर महिनाको २ लाख भन्दा बढी पैसा कमाउछन् : शिक्षामन्त्री रघुजी पन्त
26/07/2025

काठमाडौं बस्ने ८०% युवाले घरमै बसेर ल्यापटप चलाएर महिनाको २ लाख भन्दा बढी पैसा कमाउछन् : शिक्षामन्त्री रघुजी पन्त

WWE का विश्व चर्चित रेस्लिङ्ग स्टार हल्क होगनको निधन भएको छ । अमेरिका फ्लोरिडास्थित आफ्नो घरमा हृदयघात भएपछि उनलाई झण्डै...
25/07/2025

WWE का विश्व चर्चित रेस्लिङ्ग स्टार हल्क होगनको निधन भएको छ । अमेरिका फ्लोरिडास्थित आफ्नो घरमा हृदयघात भएपछि उनलाई झण्डै ३० मिनेटसम्म सिपिआर (CPR) दिइएको थियो, तर बचाउन सकिएन।WWE का लागि ६ पटक विश्व च्याम्पियनसिप जितेका थिए ।

नेपालको पासपोर्ट एकदम कमजोर सूचीमा -द हेन्ली पासपोर्ट इन्डेक्सले २०२५ का लागि जारी गरेको सूची अनुसार नेपालको राहदानी ( P...
24/07/2025

नेपालको पासपोर्ट एकदम कमजोर सूचीमा -

द हेन्ली पासपोर्ट इन्डेक्सले २०२५ का लागि जारी गरेको सूची अनुसार नेपालको राहदानी ( Passport ) फेरि पनि विश्वकै कमजोर सूचीमा परेको छ। ९९ वटा सूचीमध्ये नेपाल र लिविया ९५औं स्थानमा छन् । पहिलोमा सिंगापुर छ भने अमेरिका दशौँमा छ ।

त्रिवि क्रिकेट मैदान प्राविधिक रूपले तयार भएपछि  एनपीएल क्रिकेटको दोस्रो संस्करणका खेलहरू रातिमा पनि खेलिने भएका छन् ।  ...
23/07/2025

त्रिवि क्रिकेट मैदान प्राविधिक रूपले तयार भएपछि एनपीएल क्रिकेटको दोस्रो संस्करणका खेलहरू रातिमा पनि खेलिने भएका छन् ।

Address

Plumstead

Website

Alerts

Be the first to know and let us send you an email when Darpan Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share