Chitwan Update

Chitwan Update जहाँ खबर मात्र होइन,
हाम्रो माटो, हाम्रो ठाउँ र हाम्रो कथा बोल्छ
हाम्रो ठाउँ नै हाम्रो पहिचान।

12/08/2026
12/08/2026

चितवन मेडिकल कलेजका इन्टर्न चिकित्सकहरूले ५० प्रतिशत निर्वाह भत्ताको माग गर्दै थालेको आन्दोलन आज दोस्रो दिन पनि जारी राखेका छन्। इन्टर्न चिकित्सकहरूको मागप्रति अस्पताल प्रशासन तथा सम्बन्धित निकायले तत्काल गम्भीर ध्यान दिई वार्तामार्फत उचित समाधान निकाल्न आवश्यक देखिएको छ।

Beautiful night view ❤️ नारायणीले छुट्याए पनि, मायाले जोडेको हाम्रो ठाउँ।भूगोलले फरक बनाए पनि भावना एउटै—चितवन र गैँडाको...
11/08/2026

Beautiful night view ❤️ नारायणीले छुट्याए पनि, मायाले जोडेको हाम्रो ठाउँ।
भूगोलले फरक बनाए पनि भावना एउटै—
चितवन र गैँडाकोट, हाम्रो ठाउँ, हाम्रो नेपाल 🇳🇵❤️

Address

Sheffield
S12

Telephone

+9779817274080

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chitwan Update:

Shortcuts

Share

Category