Bishal Chautari Media

Bishal Chautari Media We are media hub that you trust!

11/12/2025

प्रदीप र कविताको एक्सनको तारिफ 😍 एक्लो –१ हलिउड स्तरको नेपाली फिल्म, सबै दंग

अभिनेता अनुपविक्रम शाही बलिउडका सुपरस्टार अभिनेता सलमान खानसंग देखिएका छन् । अनुपविक्रमले सलमान स्टारर फिल्म ‘ब्याटल अफ ...
26/11/2025

अभिनेता अनुपविक्रम शाही बलिउडका सुपरस्टार अभिनेता सलमान खानसंग देखिएका छन् । अनुपविक्रमले सलमान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउडमा डेब्यू गरेका छन् । तस्बिरमा सलमानले अनुपविक्रमलाई मायाले अंगालेका छन् । अनुपविक्रमले २ तस्बिर सियर गर्दै लेखेका छन्, It’s a wrap on 'Battle of Galwan'! From growing up watching him on screen to working alongside the legend, the GOAT, and one of the kindest souls I’ve ever met. Life truly came full circle, and my inner child couldn’t be happier. Grateful for this unforgettable chapter and the chance to witness not just his talent, but his heart 🙏🏻

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आज आइतवार काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल ...
23/11/2025

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आज आइतवार काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।

अहिले सर्वाधिक चर्चा र सबै दर्शकहरु रोइरहेको फिल्म 'परान' चलचित्रकी अभिनेत्री पुजा चन्द कर्मथलो अमेरिका फर्कने भएकी छिन्...
20/11/2025

अहिले सर्वाधिक चर्चा र सबै दर्शकहरु रोइरहेको फिल्म 'परान' चलचित्रकी अभिनेत्री पुजा चन्द कर्मथलो अमेरिका फर्कने भएकी छिन्। यसै क्रममा परानको टिमले शुभ यात्रा स्वरूप केक काटेर विदाई गरेको छ। साथै परानका लागी समय दिएकोमा धन्यवाद ज्ञापन गरिएको छ । परान अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ । निर्माता रञ्जित आचार्यका अनुसार आज बिहिबार साँझ ४ बजे सम्म परानले १२ करोड ८० लाख माथिको ग्रस कलेक्सन गरेको छ ।

Fan Moment 😍 नेपाल प्रिमियर लिगको दोस्रो दिनको दोस्रो खेल चितवन राइनोज र कर्णाली याक्सको दर्शकहरुको सुन्दर दृश्यहरु । चि...
18/11/2025

Fan Moment 😍
नेपाल प्रिमियर लिगको दोस्रो दिनको दोस्रो खेल चितवन राइनोज र कर्णाली याक्सको दर्शकहरुको सुन्दर दृश्यहरु । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो । कर्णाली याक्सले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो ।
तस्बिरहरु : बिशाल राई

चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । क...
18/11/2025

चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कर्णाली याक्सले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो ।
तस्बिरहरु : बिशाल राई

16/11/2025

ललित राजवंशी एनपिएल–२ का लागी उत्साहित, अशोक दर्जीको फिल्म मनपराए, ललितको बायोपिक बन्ने कुरा

16/11/2025

अशोक दर्जीको नदेखिएका प्रतिभाहरु केटीको स्वरमा यति मिठो गाउछन् , सरोजको स्केच कोरे ! बबाल प्रांक

15/11/2025

स्व. बिक्रम राईको जन्मजयन्तिमा मानव अश्रममा वृद्ध बा–आमाहरुलाई खाना, कलाकारहरुले यसरी सम्झिए

09/11/2025

अशोक दर्जीले आसु पुछिदिदै साम्रज्ञी थापालाई फकाउदा किस पाए, अशोकको संस्कारी स्वभावहरुको तारिफ

चलचित्र मन बिनाको धनको बिशेष शोमा अन्तर्वार्ताका क्रममा फिल्मका कलाकार साम्रज्ञी थापा रुदा अशोक दर्जीले आसु पुछिदिदै फका...
09/11/2025

चलचित्र मन बिनाको धनको बिशेष शोमा अन्तर्वार्ताका क्रममा फिल्मका कलाकार साम्रज्ञी थापा रुदा अशोक दर्जीले आसु पुछिदिदै फकाएका छन् । अशोकको हरेक सस्कारी स्वभावहरु दर्शकहरुले मनपराइरहेका छन् ।

चलचित्र ‘मन बिनाको धन’ को तेस्रो दिनमा अशोक दर्जीलाई फ्यानहरुले काधमा जुरुक्कै उचालेका छन् । पुरा भिडियो हेर्न कमेन्टमा ...
09/11/2025

चलचित्र ‘मन बिनाको धन’ को तेस्रो दिनमा अशोक दर्जीलाई फ्यानहरुले काधमा जुरुक्कै उचालेका छन् ।
पुरा भिडियो हेर्न कमेन्टमा जानुहोला

Address

Staines
TW15

Alerts

Be the first to know and let us send you an email when Bishal Chautari Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share