Chandra Limbu

Chandra Limbu Vlogs and Political Update by Buddharaj Limbu/Chandra jr ❤️
चुनाव चिन्ह माटोमा अमूल्य मतदान गरि देश बनाउन र बचाउन योगदान गरौं ।

11/09/2026

देश र जन्तालाई माया गर्ने एक मात्र नया आसा माननिय हर्क साम्पाङ ज्यु हो जय माटो जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

पातकी सरकार ! 😡 १. २३ जनाको शव भेटिएको वेत्रावतिको त्यो घरमा उद्दारका लागि लाखौं अनुनय सुरुमै गरेका मान्छेहरु भेटिएका छन...
01/09/2026

पातकी सरकार ! 😡
१. २३ जनाको शव भेटिएको वेत्रावतिको त्यो घरमा उद्दारका लागि लाखौं अनुनय सुरुमै गरेका मान्छेहरु भेटिएका छन् । 🥲 ऊबेला गृहमन्त्री समेतले सुनेनन् र पत्याएनन् भन्ने गुनासो छ ।
२. अनि, अहिले हात झिक्नु नै छ भने सुरुमै विदेशी टोलीको उद्दार र सहयोगको अफर किन अस्विकार गरेको ?
३. कुलमान घिसिङले भनेझैं सुरुङको मुखमा हैन बिचको भित्री हेडवर्क्समा मान्छे हुनसक्ने सम्भावनालाई सरकारी टीमले नबुझेका हुन् कि नसकेका हुन् ?
कति कुरामा राम्रो गर्ला भनेर सपोर्ट गर्दागर्दै पनि विश्वास टुटाईरहेको छ, यो सरकार र पातकी सरकारी टोलीले !

मुख्य यी ३ कुराको जवाफ देउ !

कत्ती बासको पुल देखाउनु आज पक्की पुल पनि देखाएसम्पुर्ण सहयोगी र श्रमदाता ज्युहरु लाई धन्यवाद ।
19/08/2026

कत्ती बासको पुल देखाउनु आज पक्की पुल पनि देखाए
सम्पुर्ण सहयोगी र श्रमदाता ज्युहरु लाई
धन्यवाद ।

12/08/2026

ढुंगे भन्ने मान्छेहरुले अहिले मलाई श्रम पिता भन्छन

आज पनि हामीले यस्तो देशलाई माया गर्ने नेता चिनेनौ भने यो जुनिमा हामिले कहिले आफुलाई माफ गर्नु सकिन्न?🙏🙏🙏🙏
11/08/2026

आज पनि हामीले यस्तो देशलाई माया गर्ने नेता चिनेनौ भने यो जुनिमा हामिले कहिले आफुलाई माफ गर्नु सकिन्न?🙏🙏🙏🙏

11/08/2026

केही समय लाग्ला तर स्वदेशमै तिम्रो भविष्यको सुन्दर फूल फुल्नेछ एकदिन ! त्यतिन्जेल कुर्ने धैर्यता राख्नु ! संसार जितेर देखाउन जन्मेको तिमी आफैंसँग हरेस नखानु युवा ! तिम्रो एक सहि कदमले शिखर चुम्न सक्छ ! तिम्रो एक सहि निर्णयले युग बदल्न सक्छ ! विजयको कथा कोर्ने तिम्रो हातले पराजयको व्यथा कहिल्यै कोर्न नपरोस् ! जय युवा ! जय देश !

11/08/2026

धर्म विरोधी भन्नेहरुलाई हर्क साम्पाङ्ग को जवाफ

10/08/2026

हर्क ज्यु लाई जतिले नराम्रो आरोप लगाउछन नि त्यो आफै सिधिन्दैजान्छ 👍️हर्क ज्यु को मन भित्र भगवान को बासछ हेरिराख्नुस्🙏

10/08/2026

एस्तो मान्छे लाई कस्तो मान्छेले बिरोध गर्छ होला🙏🙏🙏

संसदमा आफु बोल्ने क्रममा सांसद ध्रुब राईले "कुरी कुरी" मात्र भनेर आफ्नो बोली टुंग्याएका छन् !😬
10/08/2026

संसदमा आफु बोल्ने क्रममा सांसद ध्रुब राईले "कुरी कुरी" मात्र भनेर आफ्नो बोली टुंग्याएका छन् !😬

Address

1206 Colmore Row
Witton
B33AP

Telephone

+447503493209

Website

Alerts

Be the first to know and let us send you an email when Chandra Limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chandra Limbu:

Shortcuts

Share