Nepalese in "GreeceNepal"

Nepalese in "GreeceNepal" Let's rise Nepalese community in Greece

11/02/2025

नमस्कार सम्पूर्ण ग्रीसमा बस्नु भएका दाजुभाइ तथा दिदीबहिनीहरुमा एउटा दुःखद खबर लिएर आएको छम आज ग्रीसको कस्तुनी भन्ने ठाउँमा एकजना नेपाली कविन थापा मगर नाम गरेको घर तनहुँ भै भानु नगरपालिकामा बसोबास गर्दै आएका उनले आत्माहत्या गरेको पाएको छ उहाँको डिटेल लिने प्रकिया जारी हुँदै छ कृपया नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु धैर्यताका साथ बस्नु हुन अनुरोध गर्दछु

16/01/2025

New update for 3 years law

29/07/2024

यदि तपाईंहरू Greece को Athens मा बसेर काम गर्न चाहनुहुन्छ भने कृपया आफू सँग भएको documents (white card amka ika visa ) के छ त्यो साथ मा लिएर हिड्नु होला किनकी पछिल्लो समय Athens मा check चर्को गरी रहेछ र documents नहुने लाई police ले धमाधम समाती रहेको छ त्यसैले होसियार भएर हिड्नु होला

29/07/2024

Information
Past Aprilमा passport renew तथा हराएकोहरु ले नयाँ बनाउन Greece को Athens बाट Biometric गरेर आउनुभएका applicant हरुले आफ्नो आफ्नो passport लिनको लागि यही आउँदै गरेको August 10&11 मा LEOFOROS VOULIAGMENIS 311 ,AGIOS DIMITRIOS 17236 ATHENS GREECE मा लिन जानु होला .
Office खुल्ला रहने time: 11 am to 4 pm
Passport लिन जाँदा सकेसम्म आफैँ जानुहोला with documents
Thanks for supporting keep on touch we will update you 🙏.

SCHEDULE FOR PASSPORT APPLICANTS IN GREECE
15/04/2024

SCHEDULE FOR PASSPORT APPLICANTS IN GREECE

08/04/2024

ग्रिसमा सन्चालन हुने राहदानी नवीकरण टोलीमार्फत राहदानी बनाउनकालागि नेपाली राजदूतावास भियनामा आवेदन पठाउनु भएका आवेदकहरूल...
05/04/2024

ग्रिसमा सन्चालन हुने राहदानी नवीकरण टोलीमार्फत राहदानी बनाउनकालागि नेपाली राजदूतावास भियनामा आवेदन पठाउनु भएका आवेदकहरूलाई राहदानी नवीकरण शुल्क बैैकमार्फत राजदूतावासको खातामा पठाउन अनुरोध गरिएकोमा हालसम्म पनि धेरै आवेदकहरूको रकम आउन बाँकी नै देखिएको छ। रहदानी बनाउने टोलि यहि अप्रिल १९,२०,२१ तरिक मा atents मा आउने भएकाल अतः यथाशिघ्र तोकिएबमोजिमको राजश्व रकम राजदूतावासको खातामा पठाउनुहुन पुनः अनुरोध गरिन्छ। समयमा राजश्व शुल्क प्राप्त हुन नसकेमा राहदानी नवीकरणमा समस्या हुने व्यहोरा समेत अनुरोध छ।

राहदानी नवीकरण शुल्क
नियमितः १२० यूरो
हराएको च्यातिएको वा अन्य कुनै कारणले नष्ट भएकोमाः २४० यूरो
६ April 2024 सम्म्म पठाइ सक्नु पर्न छ ।

रकम पठाउने बैंकको विवरण
BLZ 12000 Bank Austria-Unicredit
IBAN: AT 341200010021628184, BIC: BKAUATWW
Beneficiary Name: Permanent Mission of Nepal to the United Nations,Vienna

रकम पठाउँदा रेफरेन्समा आवेदकको नाम स्पष्ट खुल्ने गरी पठाउनुहोला।

ग्रिसबाट राहदानी नवीकरणकालागि यस राजदूतावासमा आवेदन गर्नुभएका आवेदकहरूको विवरण निम्नानुसार रहेको छ। आवेदनका साथ पेश गर्न...
02/04/2024

ग्रिसबाट राहदानी नवीकरणकालागि यस राजदूतावासमा आवेदन गर्नुभएका आवेदकहरूको विवरण निम्नानुसार रहेको छ। आवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू पेश नगरेका आवेदकहरूले लिष्टमा उल्लेख भए अनुसारको कागजातहरू यथाशिघ्र राजदूतावासको [email protected] मा पठाउनुहुन साथै राजश्व वापतको शुल्क ७ अप्रिल २०२४ अगावै राजदूतावासमा आइपुग्ने गरी पठाउनुहुन समेत अनुरोध गरिन्छ। माग भएका कागजातहरू समयमा प्राप्त नभएमा लिष्टबाट नाम हटाइने व्यहोरा समेत जानकारी गराइन्छ।

15/03/2024
K hajur haruko email aayo tw ?
01/03/2024

K hajur haruko email aayo tw ?

Address

Athens

Website

Alerts

Be the first to know and let us send you an email when Nepalese in "GreeceNepal" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share