Ghale Bal Kumar

Ghale Bal Kumar इमान्दारी नै उत्तम निती हो ।

Mainland Chinese digital yuan partner to develop stablecoin tech in Hong KongShenzhen-listed North King says Hong Kong w...
04/07/2025

Mainland Chinese digital yuan partner to develop stablecoin tech in Hong Kong
Shenzhen-listed North King says Hong Kong will be a springboard into international fintech markets, with plans for stablecoin wallets.

इँटाभट्टको खलामा काम गर्दै यस वर्षको एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठले एमबीबीएससम्म अध्ययन गर्नलाई स्पोन्सरसिप पाएकी...
04/07/2025

इँटाभट्टको खलामा काम गर्दै यस वर्षको एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठले एमबीबीएससम्म अध्ययन गर्नलाई स्पोन्सरसिप पाएकी छन् ।

बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर मिन बहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने वाचासहित एक लाख रूपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्र दिए ।

The iPhone 17 Pro Max is expected to launch in September 2025, alongside the iPhone 17, iPhone 17 Pro, and iPhone 17 Air...
03/07/2025

The iPhone 17 Pro Max is expected to launch in September 2025, alongside the iPhone 17, iPhone 17 Pro, and iPhone 17 Air.

"Use less plastic" अरे। यो Restaurent मा गएर खाना खाँदा एउटा Straw माग्दा नदिने , त्यही Restaurant बाट खाना Oder गर्दा ए...
03/07/2025

"Use less plastic" अरे। यो Restaurent मा गएर खाना खाँदा एउटा Straw माग्दा नदिने , त्यही Restaurant बाट खाना Oder गर्दा एउटा Lunch Set मा यत्तिका धेरै plastic को टोकरीहरु Use गर्ने अनी Less Use Plastic भन्ने ? यो घलेको आफ्नै अनुभव।

जमना पनि के आयो यस्तो ? Fashion होला ।
02/07/2025

जमना पनि के आयो यस्तो ? Fashion होला ।

जुलाई १, १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको ऐतिहासिक दिन थियो, जसलाई “हङकङ हस्तान्तरण” (Hong Kong Handover) भ...
01/07/2025

जुलाई १, १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको ऐतिहासिक दिन थियो, जसलाई “हङकङ हस्तान्तरण” (Hong Kong Handover) भनिन्छ। यो घटनाले हङकङको १५६ वर्षको बेलायती औपनिवेशिक शासनको अन्त्य र चीनको विशेष प्रशासनिक क्षेत्र (Special Administrative Region) को रूपमा नयाँ युगको सुरुवात गरेको थियो। आज, जुलाई १, २०२५ मा, यो घटनाको २८औँ वार्षिकोत्सव हो। जुलाई १, २०२५ मा यो वार्षिकोत्सवले हङकङको इतिहास, वर्तमान र भविष्यको बारेमा गहिरो छलफल र प्रतिबिम्बनलाई प्रेरित गर्ने छ भन्ने यो घलेको बिश्वास हो ।

Shout out to my newest followers! Excited to have you onboard!Tek Bahadur, Sangam Gurung
25/06/2025

Shout out to my newest followers! Excited to have you onboard!

Tek Bahadur, Sangam Gurung

24/06/2025

JIMBU थकालीमा भेजखानामा कुखुराको हड्डी भेट्यो अरे , मासु भेटेको त हैन रैछ नी । हड्डी त भेज नै होला नी, मासु भए पो ननभेज भन्नु ।

23/06/2025
No caption needed.
21/06/2025

No caption needed.

Address

Hong Kong

Alerts

Be the first to know and let us send you an email when Ghale Bal Kumar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghale Bal Kumar:

Share