Ganesh Poudel

Ganesh Poudel Active mind always gives a positive Result !
(1)

पोखरा तिर केटा हो पोखरा तिर 😀हाम्रो मन्त्री ज्यु चिलमा सदा जिबन उच्च बिचार 😍😘
30/09/2025

पोखरा तिर केटा हो पोखरा तिर 😀
हाम्रो मन्त्री ज्यु चिलमा
सदा जिबन उच्च बिचार 😍😘

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ स्थित करिब पाँच हजार मिटरभन्दा माथिको उचाइमा रहेको लाप्चाबाट देखिएको पवित्र कैलाश पर...
29/09/2025

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ स्थित करिब पाँच हजार मिटरभन्दा माथिको उचाइमा रहेको लाप्चाबाट देखिएको पवित्र कैलाश पर्वत र मानसरोवर तालको दृश्य । धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिने यस स्थलबाट चीनको तिब्बतस्थित कैलाश–मानसरोवर क्षेत्र आमनेसामने स्पष्ट देख्न सकिन्छ।


तस्बिरः रासस

28/09/2025

येसो भन्दैछन छिमेकि हाम्रो जितमा !

23/09/2025

मुग्लिङ-नारायणगढ सडक अनिश्चितकालिन बन्द हुने संभावना ! ठुलो पहिरो गयेको छ !
source : संजाल

22/09/2025

शिक्षामन्त्रि महाविर पुन मन्त्रालयमै सुत्ने काम गर्ने प्रतिबद्दता,
लास्टै हसाउनु भयो मन्त्री ज्युले

हेटाैडा-नारायणगढ सडक खण्डकाे बस्तिपुरमा क  भएकाे ठुलो  दुर्घटना भएको छ !
22/09/2025

हेटाैडा-नारायणगढ सडक खण्डकाे बस्तिपुरमा क भएकाे ठुलो दुर्घटना भएको छ !

22/09/2025

समाचार कक्षबाट सिंहदरबारतर्फ लागे सञ्चार मन्त्री खरेल

21/09/2025

येतिको चाहिँ हुनु पर्छ है बल्ल सलाम छ यो अभ्यासलाई
प्रहरी निरीक्षक
Video :संजाल

काक्रो खादा सतर्क है बजारमा बिसादीयुत्त काक्रो दाजु उमेस गिरिको बाल बाट :बिषादी युक्त काक्रो खादा बिरामी खाना खानू अगाड़...
18/09/2025

काक्रो खादा सतर्क है बजारमा बिसादीयुत्त काक्रो दाजु उमेस गिरिको बाल बाट :

बिषादी युक्त काक्रो खादा बिरामी

खाना खानू अगाड़ी म प्रशस्त सलाद खाने गर्दछु ! काक्रो, गाजर र मुला !
आज पनी सधै जसो सलाद खादै थिए ! काक्रो धेरै तितो लाग्यो ३ पीस जबरजस्ती खाए १ पीस श्रीमतिले पनी ! १ घण्टा पछी खाना खायौं ! खाना खाने बित्तिकै पेटमा गारो हुन थाल्यो ! भमिट र diarrhea दुबै शुरू भयो ! श्रीमान श्रीमती नै ६ घण्टाको अस्पताल बसाई पछी घर आइयो !
काक्रोमा पूर्ण रूपमा बिषादी (पेस्टिसाइट) रहेछ ! सके घर मैं उत्पादन गरेको काक्रो खाऊ नसके यस्तो कुरामा बिबेक पूर्याउनु पर्ने अहिलेको अवस्था छ !
जानकारीका लागी यो सूचना यहाँहरू समक्ष राखें !

दाजुभाउजुलाइ सिघ्र स्वस्थ्य लाभको कामना! Umesh Giri

आजको मार्केट मन बुझाउनु साथीहरू तपाईंको मात्रै होइन मेरो पनि घटेको छ मेरो मात्र होइन सबैको घटेको छ।
18/09/2025

आजको मार्केट
मन बुझाउनु साथीहरू तपाईंको मात्रै होइन मेरो पनि घटेको छ
मेरो मात्र होइन सबैको घटेको छ।

18/09/2025

न सिकाउने ले राम्रो सिकाये न सिक्नेले नै केही सिके हैन नेतालाई मात्र कति भन्ने आखिर जनता नै येस्तो भये पछि आखिर कहिले सिक्ने !!!
(Routine of Hetauda )
(Edited of vulger voice)

सृजनशील युवा समाज रत्ननगर तथा रत्ननगर १ का १९ वटै टोलको सहभागीतामा बकुलहर चोकमा शोक सभाको आयोजना गरि दीप प्रज्वलन गरिएको...
17/09/2025

सृजनशील युवा समाज रत्ननगर तथा रत्ननगर १ का १९ वटै टोलको सहभागीतामा बकुलहर चोकमा शोक सभाको आयोजना गरि दीप प्रज्वलन गरिएको छ ।

Address

Hongkong
Hong Kong
999077

Alerts

Be the first to know and let us send you an email when Ganesh Poudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ganesh Poudel:

Share